Learn Anytime Anywhere

SEE को तयारीको लागि MiDas Online Tuition Class



Subjects:
Science, Mathematics, Social Studies, English, नेपाली, Opt. Maths

MiDas मा देशै भरका अनुभवी र दक्ष शिक्षकहरूले निजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई हरेक दिन बेलुका Online पढाउनुहुन्छ।

MiDas मा Online Tuition निम्न तरिकाले पढ्न पाइन्छ।
👉 समूहमा (Group Tuition):
हरेकदिन बेलुका ३ घण्टा सबै विषयहरू (वा विषय छानेर) विद्यार्थीहरू समूहमा पढाइन्छ।
👉 ब्यक्तिगत रूपमा (Individual Tuition):
विद्यार्थीले छानेको विषय वा पाठ चहाएको समयमा ब्यक्तिगत रूपमा पढाइन्छ।



➡️ देशै भरका निजि तथा सामुदायिक विद्यालयहरूका कक्षा १० का विद्यार्थीहरूले घरमै बसेर Laptop, Tablet वा Smart Phone बाट MiDas eCLASS मार्फत यी कक्षाहरू Online लिन पाउँछन्।
➡️ अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई सिधै MiDas Tuition Class मा भर्ना गर्न सक्नुहुन्छ।
➡️ विद्यालय वा शिक्षकहरुले पनि आफ्ना विद्यार्थीहरुलाई MiDas Tuition Class मा भर्ना गराउन सक्नुहुन्छ।

MiDas Online Tuition Class मा पढ्न तलको बटन थिचेर फारम भर्नुहोस्। हामी हजुरलाई सम्पर्क गर्छौं।


👉 MiDas मा SEE Preparation Online Tuition Class हरेक दिन बेलुका दिनको तिन घण्टा संचालन हुन्छ।
🕒 Tuition Class Time :
6:00 PM to 9:00 PM

SEE Preparation Online Tuition Class मा शिक्षकहरूले :
✔️ हरेक पाठमा आधारित Audivisual देखाउँदै विद्यार्थीहरूसंग अन्तर्कृया गर्दै पाठ बुझाएर पढाउनुहुन्छ।
✔️ शिक्षकहरूले हरेक पाठबाट परिक्षामा आउन सक्ने प्रश्नहरू, तिनका उत्तरहरू र परिक्षामा उत्तर लेख्ने तरिका सिकाउनुहुन्छ।
✔️ शिक्षकहरूले नियमित नमुना परिक्षा लिनुहुन्छ, विद्यार्थीहरूको उत्तर पुस्तिका जाँच गरेर हरेक विद्यार्थीलाई Feedback दिनुहुन्छ।
✔️ Final Exam आउनुभन्दा अघि परीक्षाको तयारीको लागि पुरै Course दोहोर्याएर पढाउनुहुन्छ।

SEE Preparation Online Tuition Class मा विद्यार्थीहरूले :
✔️ आफूले नबुझेका पाठहरू वा नजानेका प्रश्नहरू शिक्षकसंग सोध्दै सिक्न पाउँछन्।
✔️ हरेक दिनको Online Tuition Class का रेकर्ड गरिएका भिडियोहरू दोहोर्याएर हेरेर पढ्न पाउँछन्।
✔️ स्व-अध्ययनको लागि पाठमा आधारित Audiovisuals र Quizzes & Games सहितको MiDas eCLASS पाउँछन्।
✔️ परिक्षामा के र कति लेख्दा Mark आउँछ र के नलेख्दा Mark काटिन्छ, थाहा पाउँछन्।

शिक्षकहरूले Lesson Plan राम्ररी पालना गरिरहनु भएको छ वा छैन निगरानी गर्न मिदासको Computerised System प्रयोग गरिन्छ।



समयको सदुपयोग गर्न र अध्ययनमा केन्द्रित हुन MiDas Tuition Class


परीक्षाको तयारीको समयमा विद्यार्थीलाई समयको सदुपयोग गर्न र अध्ययनमा केन्द्रि हुन अत्यन्त आवश्यक हुन्छ।

👉 परिक्षको तयारीको समयमा घर बाहिर Tuition पढ्न जाँदा विद्यार्थीहरूको समय निम्न तरिकाले खेर जान सक्छ:
✔ घर बाहिर जानको लागि तयारी हुन लाग्ने समय
✔ Tuition Centre पुग्न लाग्ने समय
✔ घर फर्कन लाग्ने समय
✔ घर आएपछि थाकान मेट्न आराम गर्ने समय

👉 परिक्षको तयारीको समयमा घर बाहिर Tuition पढ्न जाँदा विद्यार्थीहरू निम्न ततिकाले विचलित हुन सक्छन्:

✔ नयाँ साथीहरूको संगत
✔ साथीहरूसंगको गफ

परिक्षाको तयारी गर्न घरमै बसेर MiDas Tuition Class मा पढ्दा अनावश्यक रूपमा समय खेर जाँदैन। पढाइबाट विचलित हुने सम्भावना पनि कम हुन्छ।

MiDas Tuition Class मा पढ्दा Tuition Fee पनि कम लाग्छ।



SEE को तयारीको लागि Tuition Fee कति लाग्छ र कसरी तिर्न सकिन्छ?



👉 पढाइ हुने विषयहरू:
1️⃣ Science
2️⃣ Mathematics
3️⃣ Social Studies
4️⃣ English
5️⃣ नेपाली
6️⃣ Opt. Maths

👉 पढाइ हुने समय:
➡️ Tuition Class (3 Hours per day)
🕒 Evening Shift: Between 6:00 PM to 9:00 PM
📅 Sunday to Friday




MiDas मा पढन् निम्न तरिकाले शुल्क तिर्न सक्नुहुन्छ:
👉 Digital Wallet बाट तिर्न :
Account Name: MiDas Education Pvt. Ltd.
➡️ Esewa ID : 9851048141
➡️ IME Pay ID : 9851048141
➡️ Khalti ID : 9851048141

👉 Bank बाट तिर्न :
Account Name: Midas Education Pvt Ltd.
➡️ Global IME Bank Limited
New Baneshwor, Kathmandu
Account Number
2901010000254

➡️ Machherpurchree Bank Limited
Thapathali, Kathmandu
Account number
0390014637300018

➡️ Rastriya Banijya Bank Limited
Thapathali, Kathmandu
Account Number
1430100002105001

Digital Wallet, e-Banking वा Bank मार्फत शुल्क तिरे पछि विद्यार्थीहरूको नाम, फोन नम्बर र पैसा तिरेको Screenshot वा Voucher निम्न Whatsapp Number मा पठाउनुहुन अनुरोध गरिन्छ।
Whatsapp Number: 9745616966



MiDas Tuition Class मा पढ्न के गर्नु पर्छ?


MiDas Tuition Class मा पढ्न नयाँ विद्यार्थीहरूले आइतबार देखि शुक्रबारसम्म कुनै पनि दिन 6:45PM मा तलको बटन थिचेर FREE ORIENTATION CLASS लिनुहोस्।


ORIENTATION CLASS मा पढाइ हुने तरिका बुझाइन्छ र Class Routine उपलब्ध गराइन्छ। त्यस पछि विद्यार्थीले Tuition Fee तिरेर MiDas eCLASS App वा Web मार्फत नियमित कक्षाहरू लिन पाउँछन्।



👉 MiDas Tuition Class को बारेमा थप जानकारी लिन वा विद्यार्थीहरूलाई भर्ना गर्न
➡️ हप्ताको सातै दिन बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म निम्न नम्बरहरूमा फोन गर्नुहोस्।
📞 9847395987, 9823315756
Whatsapp : 9745616966, 9828914262

➡️ तलको बटन थिचेर फारम भर्नुहोस्। हामी हजुरलाई सम्पर्क गर्छौं।


➡️ MiDas eCLASS App डाउनलोड गर्न तलको लिन्कमा थिच्नुहोस्।


➡️ MiDas eCLASS Web मार्फत पढ्न तलको लिन्कमा थिच्नुहोस्।
www.midaseclass.com

➡️ MiDas eCLASS App कसरी Login वा Signup गर्ने थाहा पाउन यो Video हेर्नुहोस

➡️ MiDas eCLASS कसरी Subscribe गर्ने, थाहा पाउन यो Video हेर्नुहोस्




SEE को तयारीको लागि MiDas Tuition Class नै किन?


SEE को तयारीको लागि MiDas Tuition Class नै किन, थहा पाउन यो भिडियो हेर्नुहोस्।




1️⃣ अनुभवी र उत्कृष्ट शिक्षकसंग पढ्न
MiDas eCLASS मा लामो समय SEE को तयारीको कक्षा पढाउनु भएका अनुभवि र उत्कृष्ट शिक्षकहरूले आईतवार देखि शुक्रबारसम्म बेलुका ७ बजे देखि ९ बजे सम्म हरेक पाठ राम्रोसंग बुझाएर पढाउनु हुन्छ।

2️⃣ सजिलोसंग पाठ बुझ्न
MiDas eCLASS मा शिक्षकहरूले पाठमा आधारित Animated Video हरू देखाउँदै पाठ राम्रोसंग बुझाएर पढाउनु हुन्छ, जसले गर्दा विद्यार्थीहरूले गह्रो भन्दा गाह्रो पाठ पनि सजिलै बुझ्छन्।

3️⃣ पढ्दा केही नबुझेमा वा कुनै प्रश्नको उत्तर नजानेमा शिक्षकहरूसंग सोध्दै सिक्न
विद्यार्थीहरूले आफै पढ्दा, पाठ revise गर्दा वा अभ्यास गर्दा कत्ति कुराहरू नबुझेर अल्मलिएका हुन्छन्। यसले उनीहरूको समय खेर गइ रहेको हुन्छ भने, कत्ति कुराहरू उनीहरू नबुझिकनै तेत्तिकै छोड्न बाध्य हुन्छन्। यी समस्याहरूको समाधान गर्न MiDas eCLASS मा विद्यार्थीहरूले शिक्षकहरूसंग सोध्दै सिक्न पाउँछन।

4️⃣ नमुना परिक्षा नियमित दिन र आफूले लेखेका उत्तरहरू ठिक छन् कि छैनन्, सजिलै दाँज्न
MiDas eCLASS मा हरेक विषयको पहिले परिक्षामा सोधेका प्रश्नहरू, आउन सक्ने प्रश्नहरू र तिनका उत्तरहरू पाठ अनुसार मिलाएर राखिएको छ। विद्यार्थीहरूले ती प्रश्नहरू र तिनका उत्तरहरू जतिबेला पनि हेर्न पाउँछन्। साथै, विद्यार्थीहरूले केही वा सबै पाठहरू छानेर Model Questions निकालेर नमुन परिक्षा दिन पाउँछन् र आफूले लेखेको उत्तर MiDas eCLASS मा उपलब्ध उत्तरसंग दाँज्न पाउँछन्। MiDas eCLASS मा प्रश्न र उत्तरहरू पाठ अनुसार छुट्त्याइएर राखिएको हुन्छ। किताबमा हेरेर अभ्यास गर्दा आफुले पढेको पाठको प्रश्न छुट्याउन गार्हो हुने, आफुले छानेको उत्तर सही हो वा होइन थाहा पाउन समय लाग्ने आदि समस्याहरू हुन सक्छन्। तर MiDas eCLASS मा आफुले छानेको पाठको मात्र प्रश्नहरू र तिनका उत्तरहरू एकै ठाउँमा आउँछन्। यसले विद्यार्थीहरूलाई आफुले पढेको पाठको अभ्यास गर्न धेरै नै सजिलो बनाउँछ।

5️⃣ परिक्षामा के र कति लेख्दा Mark आउँछ र के नलेख्दा Mark काटिन्छ, थाहा पाउन
घेरै जसो विद्यार्थीहरूले परिक्षामा उत्तर लेखे पनि राम्रो Mark ल्याउँदैनन्। त्यसको मुख्य कारण हो, विद्यार्थीहरूले परिक्षामा के र कति लेख्दा Mark आउँछ र के नलेख्दा Mark काटिन्छ, थाहा नपाउनु। यसको समाधानको लागि MiDas eCLASS मा हरेक हप्ता विद्यार्थीहरूलाई नमुना परिक्षा गराइन्छ। शिक्षकले उत्तर पुस्तिका जाँचेर हरेक विद्यार्थीलाई कसरी Mark आउँछ र कसरी Mark काटिन्छ बारेमा Feedback दिनुहुन्छ।
साथै MiDas eCLASS मा परिक्षामा कस्ता प्रकारका प्रश्नहरू आउन सक्छन् र कस्तो प्रश्नको उत्तर कसरी लेख्दा धेरै Mark आउछ र के नगर्दा कति Mark काटिन्छ आदि सिकाइएका भिडियोहरू पनि उपलब्ध छन्।

6️⃣ स्व-अध्ययन गर्न पर्याप्त शैक्षिक सामग्री उपलब्ध हुने
✓ शिक्षकले कक्षामा पढाएको सबै कुरा विद्यार्थीहरूले नबुझेका हुन सक्छन्। नबुझेको कुरा सोही दिन वा पछि कक्षामा सोध्ने माहोल नहुन सक्छ। कक्षामा बुझे जस्तो लागेको कुरा पछि बिर्सने वा नबुझेको पनि हुन सक्छ। कहिले काहीँ कक्षा छुट्न पनि सक्छ। त्यसैले MiDas eCLASS मा शिक्षकले कक्षामा Online पढाएको कुरा Record गरेर Video बनाएर विद्यार्थीहरूलाई उपलब्धा गराइन्छ, जसले गर्दा उनीहरूले आफूलाई पढ्न मन लगेको बेला ती Video हरू दोहोर्याइ तेहेर्याइ हेरेर पाठ बुझ्न पाउँछन्।
✓ MiDas eCLASS मा पाठ अनुसारका Animated Videoहरू उप्लब्ध छन्। विद्यार्थीहरूले ती भिडियोहरू हेरेर हरेक पाठको concept सजिलै बुझ्न सक्छन्।
✓ MiDas eCLASS मा हरेक पाठबाट परिक्षामा आउन सक्ने प्रश्नहरू र तिनका उत्तरहरू उप्लब्ध गराइएको छ

7️⃣ समयको सदुपयोग गर्न र पढाइमा ध्यान दिन
विद्यार्थीहरूलसबै विषयको परिक्षाको तयारी गर्नु पर्ने हुनाले उनीहरूले समयको सदुपयोग गर्न र पढाइमा पुर्ण ध्यान दिन आवश्यक छ। घरमै बरेर Online पढ्दा समय र पैसा दुबैको बचत हुन्छ। Institute जाँदा आउँदा हुन सक्ने थकान पनि हुँदैन। नयाँ ठाउँ र नयाँ साथीहरूको संगतले हुन सक्ने distraction बाट पनि बचिन्छ।

8️⃣ उच्चतम प्रविधि प्रयोग गरेर पाठ पढ्न, अभ्यास गर्न, सिकाइ मूल्याङ्कन गर्न, समीक्षा गर्न र सिकाइको प्रगति नियमित निगरानी गर्न
पाठ पढुन्जेल वा अभ्यास् गरुन्जेल विद्यार्थीहरूलाई सबै कुरा जाने जस्तो लाग्छ। तर सही तरिकाले मूल्याङ्कन नगरे सम्म उनीहरूले कत्तिको जाने थाहा हुँदैन। त्यसैले MiDas eCLASS मा विद्यार्थीहरूले आफूले पढेको वा अभ्यास गरेको पाठ छानेर जतिबेला पनि स्व मूल्याङ्कन (Self-Assessment) र समीक्षा (Review) गर्न पाउने प्रविधि उपलब्ध गराइएको छ।
विद्यार्थीहरूले पाठ दोहोर्याइ तेहेर्याइ पढ्दा र अभ्यास गर्दा, आफ्नो सिकाइको प्रगति कस्तो भैरहेको छ थाहा पाउन आवस्यक छ। तेसको लागि MiDas eCLASS मा Progress Monitoring Tool उपल्ब्ध गराइएको हुन्छ जसबाट विद्यार्थीहरूले आफ्नो आफ्नो सिकाइको प्रगति कस्तो भैरहेको छ थाहा पाउँछन्।

9️⃣ पढ्दा केही नबुझेमा वा कुनै प्रश्नको उत्तर नजानेमा शिक्षकहरूसंग तुरुन्त Video Call गरेर सोध्दै सिक्न
विद्यार्थीहरूले आफै पढ्दा, पाठ revise गर्दा वा अभ्यास गर्दा कत्ति कुराहरू नबुझेर अल्मलिएका हुन्छन्। यसले उनीहरूको समय खेर गइ रहेको हुन्छ भने, कत्ति कुराहरू उनीहरू नबुझिकनै तेत्तिकै छोड्न बाध्य हुन्छन्। यी समस्याहरूको समाधान गर्न MiDas eCLASS मा बिहान ७ बजे देखि ९ बजेसम्म र बेलुका ५ बजे देखि ९ बजेसम्म सबै विषयका शिक्षकहरू विद्यार्थीहरूलाई मद्दत गर्न Doubt Clearing Class मा Online उपलब्ध हुनुहुन्छ। विद्यार्थीहरूले पढ्दा केही नबुझेमा वा कुनै प्रश्नको उत्तर नजानेमा शिक्षकहरूसंग तुरुन्त Video Call गरेर One-to-One सोध्दै सिक्न पाउँछन।्



स्व-अध्ययनको लागि Comprehensive Study Material (Fee Only Rs. 3000/-per year)



आफूले चहाएको बेला कुनै पनि पाठ दोहोर्याएर बुझेर पढ्न विद्यार्थीहरूले MiDas eCLASS को Comprehensive Study Material प्रयोग गर्न सक्छन्। यसम निम्न प्रकारका Learning Materials छन् :
✔️ हरेक पाठ बुझाउन Animation गरेर तयार पारिएका Concept Video हरू
✔️ दक्ष शिक्षकहरूले Syllabus मा भएका सबै पाठहरू बुझाएर पढाएका Class Video हरू
✔️ अनुभवि शिक्षकहरूले हरेक पाठबाट परिक्षामा आउन सक्ने प्रश्नहरू, तिनका उत्तरहरू र परिक्षामा उत्तर लेख्ने तरिका ब्याख्या गर्दै पाठ बुझाएर पढाएका Exam Preparation Video हरू
✔️ पाठ्हरूको Concept बुझ्न सजिलो बनाउन Internet बाट जम्मा गरिएका Reference Video हरू
✔️ स्व-अध्ययन गर्न सजिलो बनाउने हरेक पाठका नोटहरू तथा PowerPoint Presentation हरू
✔️ कुनै पनि पाठ बुझ्न सजिलो बनाउने Quizzes & Games
✔️ कुनै पनि पाठ पढे पछि सो पाठ बुझियो कि बुझिएन मूल्याङ्कन गर्न Self-Assesment प्रणाली
✔️ हरेक पाठबाट परिक्षामा आउन सक्ने प्रश्नहरू र तिनका उत्तरहरू
✔️ Mock Exam दिन र उत्तर Check गर्न Practice Exam प्रणाली



मिदासमा के के विषय पढ्न पाइन्छ?


👉 गाह्रो विषयलाई सजिलो बनाउन MiDas Tuition Class
✔️ LKG to Grade 10 - All subjects
✔️ Plus 2 Science
✔️ Plus 2 Management

MiDas Tuition Class को बारेमा थप जानकारी पाउन यो लिन्कमा जानुहोस्।

👉 परिक्षाको तयारीको लागि Exam Preparation Online Class
✔️ SEE
✔️ Plus 2 Science
✔️ Plus 2 Management
✔️ BBS (1st, 2nd, 3rd & 4th Year)
✔️ MBS (1st, 2nd, 3rd & 4th Semester)

👉 प्रवेश परिक्षाको तयारीको लागि Entrance Preparation Online Class
✔ Bridge Course (After SEE) - All programs
✔ MBBS
✔ BE

👉 व्यक्तित्व विकासको लागि Hobby Classes (for LKG to Grade 10 Students)
✔️ Art
✔️ Handwriting
✔️ Speed Writing
✔️ बाल रचना (कथा / कविता लेखन्)
✔️ English Phonics & Vocabulary
✔️ Public Speaking
✔️ Yoga

Hobby Classes को बारेमा थप जानकारी पाउन यो लिन्कमा जानुहोस्।

👉 English Language Online Class
✔ For Students
✔ For Teachers
✔ For Housewives
✔ For Grand Parents