मिदाससंग ब्यापार साझेदारी (Business Partnership with MiDas)
शिक्षण सिकाईलाई प्रभावकारी बनाउन बिभिन्न प्रविधिको बिकास गरि मिदास एजुकेसन प्रा. लि.ले गत बीस वर्ष देखि विद्यालय र विद्यार्थीहरूको लागि बिभिन्न सेवाहरू दिदै आएको छ। यी सेवाहरू विद्यालय र विद्यार्थीहरू माझ मिदासले आफ्ना व्यापार साझेदारहरू (Business Partners) मार्फत् पुर्याउँदै आएको छ।
कोभिड युग पछि नेपालमा डिजिटल उपकरणहरू र ईन्टर्नेटको पहुँच बढेको हुनाले सोही अनुरूप मिदासले नयाँ प्रविधि बिकास गरि निम्न सेवाहरू ल्याएको छ।
1️⃣ MiDas eLIBRARY - For Schools
2️⃣ MiDas eLIBRARY - For Teachers
3️⃣ MiDas School Management Information System
4️⃣ MiDas eCLASS - For Students
5️⃣ MiDas Hobby Classes (CCA) - For Students
6️⃣ MiDas Tuition Classes - For Students
7️⃣ MiDas English Language Classes
8️⃣ MiDas Learning Centre
यी सेवाहरू विद्यालय र विद्यार्थीहरू माझ पुर्याउन मिदास एजुकेसन नयाँ व्यापार साझेदारहरू बनाउने क्रममा छ।
तसर्थ मिदास एजुकेसनको व्यापार साझेदार (Business Partner) बन्न चहानुहुने ब्यक्ति वा संस्थाले फोन गर्नुहोस् वा आफ्नो बिवरण ईमेल गर्नुहोस्।
Email: info@midas.com.np
यो ब्यापर साझेदारीका आर्थिक र अन्य पक्षहरूको बारेमा हामी हजुरहरूसंग Online मा छलफल गर्छौं।
1️⃣ MiDas eLIBRARY - For Schools
MiDas eLIBRARY, विद्यालयमा शिक्षकले विद्यार्थीहरूलाई बुझाएर पढाउन मद्दत गर्न Nursery तथा ECD देखि कक्षा १० सम्मको पाठ्यक्रममा आधारित डिजिटल शैक्षिक सामग्री सहितको Learning Management System (LMS) हो।
MiDas eLIBRARY प्रयोग गर्न Internet आवश्यक पर्छ।
निजि तथा सामुदायिक दुबै प्रकारका विद्यालयहरूले MiDas eLIBRARY प्रयोग गर्न सक्छन् MiDas eLIBRARY प्रयोग गर्न हरेक वर्ष नबिकरण गर्नु पर्ने हुन्छ।
MiDas eLIBRARY को बारेमा थप जानकारी पाउन यो लिन्कमा जानुहोस्।
मिदासका प्रतिनिधिहरूसंग प्रत्यक्ष कुरा गर्न वा MiDas eLIBRARY को Demo हेर्न यो लिन्कमा जानुहोस्।
हरेक दिन बिहान ११ बजे देखि बेलुका ८ बजेसम्म Online बाट मिदास ई-लाईब्रेरी (MiDas eLIBRARY) Demonstrate गर्न र प्रत्यक्ष कुरा गर्न मिदासका प्रतिनिधिहरू उपलब्ध हुनुहुन्छ।
2️⃣ MiDas eLIBRARY - For Teachers
निजि तथा सामुदायिक विद्यालयका शिक्षकहरूले ब्यक्तिगत रूपमा पनि MiDas eLIBRARY प्रयोग गर्न पाउनुहुन्छ। शिक्षकहरूले पनि यो हरेक वर्ष नबिकरण गर्नुपर्ने हुन्छ।
शिक्षकहरूले आफूले पढाउने कक्षा र विषयको मात्र डिजिटल शैक्षिक सामग्री प्रयोग गर्न पाउने गरि MiDas eLIBRARY किन्न पाउनुहुन्छ।
विद्यालयले प्रयोग गर्ने MiDas eLIBRARY र शिक्षकले प्रयोग गर्ने MiDas eLIBRARY एउटै हो। विद्यालयले प्रयोग गर्ने MiDas eLIBRARY मा सबै कक्षाका सबै विषयका डिजिटल शैक्षिक सामग्री हुन्छन् भने शिक्षकले प्रयोग गर्ने MiDas eLIBRARY मा निश्चित कक्षा र विषयको मात्र डिजिटल शैक्षिक सामग्री हुन्छ।
3️⃣ MiDas School Management Information System
MiDas ले वेब ब्राउजर मार्फत चलाउन मिल्ने School र College को लागि आवश्यक पर्ने व्यवस्थापन सूचना प्रणाली (Management Information System) उपलब्ध गराउँछ।
MiDas School Management Information System प्रयोग गर्न Internet आवश्यक पर्छ।
MiDas School Management Information System मा निम्न सुबिधाहरू उपलब्ध छन्:
✅ Student Profile
✅ Student Billing
✅ Student Evaluation
✅ Reporting / Analysis
✅ Student / Parent / Teacher Login
✅ User Management
✅ Mobile App for Communication
✅ Library Management
✅ Inventory Management
✅ Human Resource Management
✅ Account Management
4️⃣ MiDas eCLASS - For Students
नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरूले Laptop, Tablet वा Smart Phone मा MiDas eCLASS प्रयोग गर्न पाउँछन्।
MiDas eCLASS प्रयोग गर्न Internet आवश्यक पर्छ।
MiDas eCLASS मा निम्न प्रकारका Learning Materials छन् :
✔️ हरेक पाठको Concept सजिलोसंग बुझाउन Animated Video हरू
✔️ कुनै पनि पाठ बुझ्न सजिलो बनाउने Quizzes & Games
✔️ दक्ष शिक्षकहरूले Syllabus मा भएका सबै पाठहरू बुझाएर पढाएका Class Video हरू
✔️ अनुभवि शिक्षकहरूले हरेक पाठबाट परिक्षामा आउन सक्ने प्रश्नहरू, तिनका उत्तरहरू र परिक्षामा उत्तर लेख्ने तरिका ब्याख्या गर्दै पाठ बुझाएर पढाएका Exam Preparation Video हरू
✔️ पाठ्हरूको Concept बुझ्न सजिलो बनाउन Internet बाट जम्मा गरिएका Reference Video हरू
✔️ कुनै पनि पाठ पढे पछि सो पाठ बुझियो कि बुझिएन मूल्याङ्कन गर्न Self-Assesment प्रणाली
✔️ हरेक पाठबाट परिक्षामा आउन सक्ने प्रश्नहरू र तिनका उत्तरहरू
✔️ Mock Exam दिन र उत्तर Check गर्न Practice Exam प्रणाली
MiDas eCLASS निम्न तरिकाले विद्यार्थीहरूलाई उपलब्ध गराउन सकिन्छ।
👉 विद्यालय मार्फत्
👉 सिधै अभिभावक मार्फत्
विद्यार्थीहरूले MiDas eCLASS आफ्नो कक्षा अनुसारको पाउँछन्। उनिहरूले यो हरेक वर्ष नविकरण गर्नुपर्ने हुन्छ।
5️⃣ MiDas Hobby Classes - For Students
विद्यार्थीहरूलाई सिक्न मन लाग्ने निम्न विषयहरू MiDas ले हरेक दिन बेलुक ५ बजे देखि ९ बजे सम्म विशेषज्ञ शिक्षकहरू मार्फत् Online सिकाउँछ।
✔️ Art Class
✔️ Handwriting Class
✔️ बाल रचना कक्षा
✔️ English Phonics & Vocabulary Class
✔️ Public Speaking Class
✔️ Yoga Class
विद्यार्थीहरूले आफुलाई मन लागेको कुनै पनि १ वा २ वटा विषयहरू छानेर सिक्न पाउँछन्। विद्यार्थीहरूले यी विषयहरू हप्ताको १ वा २ दिन, वा बिदाको बेला सिक्न पाउँछन्। हरेक कक्षा ९० मिनेटको हुन्छ। विद्यार्थीहरूले आफुलाई मन लागेको विषय १०, २० वा ३० दिन सिक्न पाउँछन्।
विद्यार्थीहरूले घरबाट Laptop, Tablet वा Smart Phone मार्फत MiDas Hobby Classes लिन सक्छन्।
घरमा Wi-Fi हुन आवश्यक छ।
MiDas Hobby Classes निम्न तरिकाले विद्यार्थीहरूलाई उपलब्ध गराउन सकिन्छ।
👉 विद्यालय मार्फत्
👉 सिधै अभिभावक मार्फत्
6️⃣ MiDas Online Class - For Students
विद्यार्थीहरूले आफुलाई गाह्रो लागेको विषय MiDas मा Online Tuition पढन पाउँछन्। विशेषज्ञ शिक्षकहरूले हरेक दिन बेलुक ५ बजे देखि ९ बजे सम्म कक्षा लिनु हुन्छ।
MiDas Online Class मा निम्न विद्यार्थीहरूलाई Online पढाइन्छ:
✓ LKG to Grade 10
✓ SEE Preparation
✓ Plus 2 Bridge Course
✓ Grade 11 - Science & Management
✓ Grade 12 - Science & Management
✓ BBS
✓ MBS
MiDas Online Class मा विद्यार्थीहरूले निम्न सुबिधाहरू पाउँछन्:
✅ आफूलाई गाह्रो लागेको विषय विद्यार्थीहरूले अनुभवी र दक्ष शिक्षकहरूसंग Zoom मार्फत LIVE Tuition पढ्न पाउँछन्।
✅ Tuition Class मा शिक्षकहरूले हरेक पाठको Video देखाउँदै, Quizzes & Games खेलाउँदै, विद्यार्थीहरूसंग छलफल गर्दै सिकाउनुहुन्छ।
✅ Tuition Class मा विद्यार्थीहरूले पाठ बुझे कि बुझेनन् थाहा पाउन हरेक पाठको Self-Assesment गराउनुहुन्छ र सोही अनुसार सिकाउनुहुन्छ।
✅ Homework गर्न नजानेमा, घरमा पढ्दा कुनै पाठ नबुझेमा वा अन्य कुनै जिज्ञासा भएमा विद्यार्थीहरूले शिक्षकसंग Zoom मार्फत Homework Help / Doubt Clearing Class मा सोध्दै, छलफल गर्दै सिक्न पाउँछन्।
✅ विद्यार्थीहरूले परिक्षामा लेख्न सक्छन् कि सक्दैनन् थाहा पाउन शिक्षकहरूले नियमित लिखित परिक्षा लिनुहुन्छ र उत्तर पुस्तिका जाँचेर Feedback दिनुहुन्छ।
✅ विद्यार्थीहरूले स्व-अध्ययनको लागि Comprehensive Study Material पाउँछन्।
✅ Final Exam आउनुभन्दा अघि शिक्षकहरूले परिक्षाको तयारीको लागि पुरै Course दोहोर्याउनु हुन्छ।
✅ हरेक पाठबाट परिक्षामा आउन सक्ने प्रश्नहरू र तिनका उत्तर लेख्ने तरिकाको बरेमा विद्यार्थीहरूसंग छलफल गर्दै सिकाउनुहुन्छ।
विद्यार्थीहरूले आफुलाई गाह्रो लाग्ने कुनै पनि १, २ वा ३ वटा विषयहरू छानेर Online Class लिन पाउँछन्।
MiDas मा विषेशत Math, Science र English को Specialised Classes छन।
विद्यार्थीहरूको प्रगति कस्तो भैरहेको छ, नियमित रूपमा अभिभावकहरूलाई थाहा दिइन्छ।
MiDas Online Classes मा विद्यार्थीहरूलाई हरेक विषयका दुई जना शिक्षकहरूले सिकाउनुहुन्छ।
👉 पहिलो शिक्षकले विद्यार्थीहरूलाई समुहमा सिकाउनु हुन्छ।
👉 दोश्रो शिक्षकले विद्यार्थीहरूका समस्याहरू व्यक्तिगत रूपमा समधान गर्नुहुन्छ।
उहाँले हरेक विद्यार्थीले दिइएको कार्य गरेकि गरेनन् हेर्नुहुन्छ र गरेका कार्यहरू हेरेर Feedback दिनुहुन्छ।
कक्षामा भएका सबै विद्यार्थीहरूले पढाएको कुरा रम्रोसंग बुझे भन्ने कुरा सुनिश्चित गर्न दुई जना शिक्षक राखिएको हो।
विद्यार्थीहरूलाई कुनै पनि विषय तिन महिना पढाएर सो विषयमा जान्ने बनाउने जिम्मा MiDas ले लिन्छ।
विद्यार्थीहरूले घरबाट Laptop, Tablet वा Smart Phone मार्फत MiDas Tuition Classes लिन सक्छन्।
घरमा Wi-Fi हुन आवश्यक छ।
MiDas Online Classes निम्न तरिकाले विद्यार्थीहरूलाई उपलब्ध गराउन सकिन्छ।
👉 विद्यालय मार्फत्
👉 सिधै अभिभावक मार्फत्
7️⃣ MiDas English Language Classes
School वा College मा पढ्ने विद्यार्थी, गृहिणी वा ब्यवसाहीहरूले घरमै बसेर MiDas मा अंग्रेजी भाषा Online सिक्न पाउनुहुन्छ।
MiDas ली अंग्रेजी भाषा कक्षालाई निम्न ५ भागमा बिभाजन गरेको छ।
👉 Basic Levels:
✓ Level 1 : 20 Days
✓ Level 2 : 35 Days
👉 Intermediate Levels:
✓ Level 3 : 30 Days
✓ Level 4 : 40 Days
👉 Advanced Levels:
✓ Level 5 : 50 Days
MiDas English Language Classes आईतवार देखि शुक्रबारसम्म हरेक दिन बिहान, दिउसो तथा साँझ संचालन गरिन्छ। हरेक कक्षा ७५ मिनेटको हुन्छ।
MiDas English Language Classes मा विद्यार्थीहरूले निम्न सुबिधाहरू पाउँछन्:
✅ विद्यार्थीहरूको हालको अंग्रेजी भाषाको ज्ञानको आधारमा यी मध्य कुनै पनि Level बाट आफ्नो कक्षा सुरू गर्न पाउनुहुन्छ।
✅ विद्यार्थीहरूको सो Level मा जान्नु पर्ने कुरा नजानेसम्म सोही कक्षामा बसेर सिकि रहन र अभ्यास गरि रहन पाउनुहुन्छ।
✅ विद्यार्थीहरूको यदि कुनै कारणले बिचमा कक्षा छोड्नु पर्यो भने, पछि आएर फेरि कक्षा लिन पाउनुहुन्छ।
✅ विद्यार्थीहरूलाई आफूलाई मन लागेको बेला दोहोर्याएर पढ्न मद्दत गर्न हरेक दिनको अनलाइन कक्षाहरूको रेकर्ड गरिएका भिडियोहरू MiDas eCLASS App मा उपलब्ध गराइन्छ।
✅ विद्यार्थीहरूलाई आफूलाई मन लागेको बेला अभ्यास गर्न मद्दत गर्न MiDas eCLASS App मा प्रयाप्त डिजिटल् शैक्षिक सामग्री उपलब्ध गराइन्छ।
विद्यार्थीहरूले आफुले पढेको Level मा जान्नुपर्ने पाठ नजाने सम्म सोही Level मा बसेर अंग्रेजी भाषा कक्षा लिइरहन पाउनुहुन्छ, त्यो पनि बिना अतिरिक्त शुल्क।
विद्यार्थीहरूले आफुलाई मन लागेको कुनै पनि १ वा २ वटा विषयहरू छानेर सिक्न पाउँछन्। विद्यार्थीहरूले यी विषयहरू हप्ताको १ वा २ दिन, वा बिदाको बेला सिक्न पाउँछन्। हरेक कक्षा ९० मिनेटको हुन्छ। विद्यार्थीहरूले आफुलाई मन लागेको विषय १०, २० वा ३० दिन सिक्न पाउँछन्।
MiDas English Language Class निम्न प्रकारका मानिसहरूलाई उपयुक्त हुन्छ।
👉 SEE दिएर बसेका विद्यार्थीहरू
👉 College पढ्दै गरेका विद्यार्थीहरू
👉 घरमा बसेका गृहिणीहरू
👉 शिक्षकहरू
👉 बैंकमा काम गर्ने कर्मचारीहरू
👉 NGO मा काम गर्ने कर्मचारीहरू
👉 छोरा छोरी भेट्न बिदेश जान लागेका बुवाआमाहरू
👉 बिदेश काम गर्न जान लीगेका मानिसहरू
👉 सिधै अभिभावक मार्फत्
MiDas English Language Class मा विद्यार्थीहरूको आवश्यक्ता अनुसार पाठ्यक्रम तयार पारिएको हुन्छ।
8️⃣ MiDas Learning Centre
स्थानिय Tuition Centre, विद्यालय वा शिक्षकहरूले MiDas Learning Centre संचालन गर्न सक्नुहुन्छ।
MiDas Learning Centre संचालन गर्न Smart TV, Camera, Mic र ईन्टर्नेट आवश्यक पर्छ।
निम्न प्रकारका स्थानिय विद्यार्थीहरूलाई MiDas Learning Centre मा जम्मा गरेर सेवा दिन सकिन्छ:
✔️ घरमा डिजिटल डिभाइस वा ईन्टर्नेट नभएका विद्यार्थीहरू
✔ ️रूँघेर पढाउनु पर्ने विद्यार्थीहरू
✔️ समुहमा पढ्न रूचाउने विद्यार्थीहरू
✔️ Hostel मा भएका विद्यार्थीहरू
✔️ कुनै विशेष बर्गका विद्यार्थीहरू
स्थानिय विद्यार्थीहरू MiDas Learning Centre मा जम्मा हुन्छन्। उनीहरूले त्यहाँ भएको Smart TV मार्फत Online Class लिन पाउँछन्। उनीहरूले Online मा हुनुभएको शिक्षकसंग दोहोरो छलफल गर्दै सिक्न पाउँछन्।
मिदासले Online पढाउने सबै विषयहरू MiDas Learning Centre मा पढाउन सकिन्छ।
स्थानिय MiDas Learning Centre ले चहाएको समयमा मिदासले शिक्षक उपलब्ध गराउँछ।
MiDas Learning Centre संचालन गर्न आवश्यक सामग्री स्थानिय स्वयमले जुटाउनु पर्ने हुन्छ भने प्राविधिक सहायता (Technical Support) मिदासले उपलब्ध गराउँछ।
कक्षा संचालन भएको बेला MiDas Learning Centre मा एक जना स्थानिय सहजकर्ता (fascilator) उपलब्ध गराउनु पर्नेहुन्छ।
मिदास एजुकेसनको व्यापार साझेदार (Business Partner) बन्न चहानुहुने ब्यक्ति वा संस्थाले आफ्नो बिवरण ईमेल गर्नुहोस्।
Email: info@midas.com.np
यो ब्यापर साझेदारीका आर्थिक र अन्य पक्षहरूको बारेमा हामी हजुरहरूसंग Online मा छलफल गर्छौं।