Learn Anytime Anywhere

बालबालिकाहरूलाई Art र Handwriting सिकाउन MiDas Hobby Class



LKG देखि कक्षा १० सम्मका विद्यार्थीहरूको लागि MiDas Hobby Class मा निम्न कक्षाहरू Online संचालन गरिन्छ:
✔️ Art Class
✔️ Handwriting Class



तलको बटन थिचेर Online Art & Handwriting Class लिनुहोस्।


Online Class लिन समस्या भएमा निम्न नम्बरहरूमा फोन गर्नुहोस्।
📞 9847395987, 9823315756
Whatsapp : 9745616966, 9828914262

👉 MiDas Hobby Class मा संचालन हुने यी रमाइला कक्षाहरूले बालबालिकाहरूको :
✔️ प्रतिभालाई उजागर गर्छ।
✔️ शिर्जनशिलतको बिकाश गर्छ।
✔️ आफुलाई अभिब्यक्त गर्ने क्षमताको बिकास गर्दछ।
✔️ धैर्यताको बिकाश गर्छ।
✔️ पढाई र सिकाईलाई रमाइलो र मनोरन्जनात्मक बनाउँछ।
✔️ हस्तलेखनमा सुधार ल्याउँछ।

Online Class लिन तलको बटन थिचेर फारम भर्नुहोस्। हामी हजुरलाई सम्पर्क गर्छौं।



MiDas Hobby Class मा सहभागि हुन कति शुल्क लाग्छ?



Option 1:
Rs. 1500/- for 10 Classes
👉 10 Art Classes
👉 10 Handwriting Classes

Option 2:
Rs. 2800/- for 20 Classes
👉 10 Art Classes + 10 Handwriting Classes

Option 3:
Rs. 4000/- for 30 Classes
विद्यार्थीहरूले तलका मध्य आफूलाई मन लागेको कुनै पनि एउटा प्याकेज छानेर कक्षाहरू लिन पाउँछन्।
👉 30 Art Classes
👉 30 Handwriting Classes
👉 15 Art Classes + 15 Handwriting Classes


विद्यार्थीहरूले यी कक्षाहरू निम्न तरिकाले लिन सक्छन्:
👉 हप्ताको ६ दिन
👉 हप्ताको २ दिन
👉 बिदाको बेला मात्र




MiDas Hobby Class मा बालबालिकाहरूलाई कसरी Art र Handwriting सिकाइन्छ, थाहा पाउन यी भिडियोहरू हेर्नुहोस्।


बुद्धनाथ स्तुपा (Boudhanath Stupa) बनाउन सिकाईँदै


महल (Castle) बनाउन सिकाईँदै



सूर्यमुखी फूल (Sun Flower) बनाउन सिकाईँदै


MiDas Hobby Class मा शुल्क कसरी तिर्न सकिन्छ?


MiDas Hobby Class मा पढन् निम्न तरिकाले शुल्क तिर्न सक्नुहुन्छ:
👉 Digital Wallet बाट तिर्न :
Account Name: MiDas Education Pvt. Ltd.
➡️ Esewa ID : 9851048141
➡️ IME Pay ID : 9851048141
➡️ Khalti ID : 9851048141

👉 Bank बाट तिर्न :
Account Name: Midas Education Pvt Ltd.
➡️ Global IME Bank Limited
New Baneshwor, Kathmandu
Account Number
02901010000254

➡️ Machherpurchree Bank Limited
Thapathali, Kathmandu
Account number
0390014637300018

➡️ Rastriya Banijya Bank Limited
Thapathali, Kathmandu
Account Number
1430100002105001

Digital Wallet, e-Banking वा Bank मार्फत शुल्क तिरे पछि विद्यार्थीहरूको नाम, फोन नम्बर र पैसा तिरेको Screenshot वा Voucher निम्न Whatsapp Number मा पठाउनुहुन अनुरोध गरिन्छ।
Whatsapp Number: 9745616966



समयको सदुपयोग गर्न; अनुभवी र विज्ञ शिक्षकसंग पढ्न MiDas Hobby Class


👉 घर बाहिर पढ्न जाँदा विद्यार्थीहरूको समय निम्न तरिकाले खेर जान सक्छ:
✔ घर बाहिर जानको लागि तयारी हुन लाग्ने समय
✔ Institute / Training Centre पुग्न लाग्ने समय
✔ घर फर्कन लाग्ने समय
✔ घर आएपछि थाकान मेट्न आराम गर्ने समय

घरमै बसेर MiDas Hobby Class मा पढ्दा अनावश्यक रूपमा समय खेर जाँदैन। पढाइबाट विचलित हुने सम्भावना पनि कम हुन्छ।

👉 घरमा आएर पढाउने शिक्षक सम्बन्धित विषयको अनुभवी र विज्ञ नहुन सक्नुहुन्छ। तर MiDas Hobby Class मा पढाउने सबै शिक्षकहरू सम्बन्धित विषयको अनुभवी र विज्ञ हुनुहुन्छ।

MiDas Hobby Class मा पढ्दा Tuition Fee पनि कम लाग्छ।



मिदासमा के के विषय पढ्न पाइन्छ?


👉 गाह्रो विषयलाई सजिलो बनाउन MiDas Online Tuition Class
✔️ LKG to Grade 10 - All subjects
✔️ Plus 2 Science
✔️ Plus 2 Management


👉 परिक्षाको तयारीको लागि Exam Preparation Online Class
✔️ SEE
SEE Preparation Class को बारेमा थप जानकारी पाउन यो लिन्कमा जानुहोस्।
✔️ Plus 2 Science
✔️ Plus 2 Management
✔️ BBS (1st, 2nd, 3rd & 4th Year)
✔️ MBS (1st, 2nd, 3rd & 4th Semester)

👉 प्रवेश परिक्षाको तयारीको लागि Entrance Preparation Online Class
✔ Bridge Course (After SEE) - All programs
✔ MBBS
✔ BE

👉 व्यक्तित्व विकासको लागि Hobby Classes (for LKG to Grade 10 Students)
✔️ Art
✔️ Handwriting
✔️ Speed Writing
✔️ बाल रचना (कथा / कविता लेखन्)
✔️ English Phonics & Vocabulary
✔️ Public Speaking
✔️ Yoga

Hobby Classes को बारेमा थप जानकारी पाउन यो लिन्कमा जानुहोस्।

👉 English Language Online Class
✔ For Students
✔ For Teachers
✔ For Housewives
✔ For Grand Parents

🕒 Class Time:
Morning: 6 AM to 9 AM
Evening: 5 PM to 9 PM