Learn Anytime Anywhere

विद्यालयहरूको लागि पाठ्यक्रममा आघारित डिजिटल लाइब्रेरी - MiDas eLIBRARY

के तपाईँ कक्षालाई रमाइलो बनाउन चहानुहुन्छ?

के तपाईँ कक्षालाई अन्तरक्रियात्म बनाउन चहानुहुन्छ?

के तपाईँ कक्षामा विद्यार्थीहरूलाई बुझाएर पढाउन चहानुहुन्छ?

चहानुहुन्छ भने आफ्नो कक्षामा MiDas eLIBRARY प्रयोग गर्नुहोस्।

कक्षामा शिक्षकले बुझाएर पढाउन मद्दत गर्न Nursery तथा ECD देखि कक्षा १० सम्मको पाठ्यक्रममा आधारित निम्न प्रकारका डिजिटल शैक्षिक सामग्री MiDas eLIBRARY मा छन्।
1️⃣ Video Library
2️⃣ Image Library
3️⃣ PowerPoint Library
4️⃣ Quizzes & Exercises

MiDas eLIBRARY लागु गर्न चहानुहुने निजि तथा सामुदायिक विद्यालयहरू वा अभिभावकहरूले निम्न फोन नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ।

        Ph: 9765340355, 9851187569


निजि तथा सामुदायिक विद्यालयहरूको लागि - MiDas eLIBRARY





विद्यालयमा MiDas eLIBRARY को प्रयोग




MiDas Video Library का विशेषताहरु र प्रयोग गर्ने तरिका




MiDas Image Library का विशेषताहरु र प्रयोग गर्ने तरिका





निजि तथा सामुदायिक विद्यालयका
➡️ शिक्षकहरूले कक्षामा विद्यार्थीहरूलाई अन्तरकृया गर्दै बुझाएर पढाउन र
➡️ विद्यार्थीलाईले कम्प्यूटर ल्याबमा वा घरमा रमाउँदै स्व-अध्ययन गर्न
मद्दत गर्न मिदास एजुकेसन प्रा. लि. ले MiDas eLIBRARY तयार पारेको छ।

MiDas eLIBRARY कम्प्यूटर, ट्याबलेट वा मोबाइलमा प्रयोग गर्न सकिन्छ।
MiDas eLIBRARY मा आंग्रेजी र नेपाली दुबै माध्यममा डिजिटल शैक्षिक सामग्री उपलब्ध छन्।

MiDas eLIBRARY मा शिक्षक वा विद्यार्थीहरूले आफूलाई चाहिएको पाठ्यक्रममा आधारित डिजिटल शैक्षिक सामग्री नेपाली, अंग्रेजी वा Unicode मा type गरेर खोज्न सन्कुहुन्छ।

Nursery तथा ECD देखि कक्षा १० सम्मको पाठ्यक्रममा आधारित निम्न प्रकारका डिजिटल शैक्षिक सामग्री MiDas eLIBRARY मा छन्।
1️⃣ MiDas Video Library
हरेक पाठको concept र प्रश्न उत्तर बुझाउने नेपाली र अंग्रेजी माध्यमका भिडियोहरू MiDas Video Library मा उपलब्ध छन्।

2️⃣ MiDas Image Library
पाठ्यक्रम बुझ्न र बुझाउन आवश्यक चित्रहरू MiDas Image Library मा उपलब्ध छन्।

3️⃣ MiDas PowerPoint Library
शिक्षकलाई कक्षामा व्यवस्थित तरिकाले पढाउन सहयोग गर्न हरेक पाठको Interactive PowerPoint Presentation बनाएर MiDas PowerPoint Library राखिएको छ। विद्यार्थीहरूले पनि स्व-अध्ययन गर्न यी PowerPoint Presentations प्रयोग गर्न सक्छन्।

4️⃣ MiDas Quizzes & Exercises
कक्षामा अन्तरकृय गर्दै विद्यार्थीहरूलाई बुझाउन मद्दत गर्न हरेक पाठमा आधारित Quizzes & Games यो MiDas Quizzes & Games Library मा राखिएको छ। विद्यार्थीहरूले पनि आफै खेल्दै सिक्न यो MiDas Quizzes & Games Library प्रयोग गर्न सक्छन्।


MiDas eLIBRARY मा निम्न विषयहरूहरूका डिजिटल शैक्षिक सामग्री छन्।
➡️ Nursery: All Subjects
➡️ Class LKG & UKG: Science, Mathematics, Social Studies, English & नेपाली
➡️ Class 1, 2 & 3: Our Surrounding (हाम्रो सेरोफेरो), Mathematics, English & नेपाली
➡️ Class 4, 5, 6 & 7: Science, Mathematics, Social Studies, English & नेपाली
➡️ Class 8, 9 & 10: Science, Mathematics, Social Studies, English, नेपाली & Opt. Maths




MiDas eLIBRARY लागु गर्न चहानुहुने निजि तथा सामुदायिक विद्यालयहरू वा अभिभावकहरूले निम्न फोन नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ।

        Ph: 9765340355, 9851187569