निशुल्क ONLINE CLASS लिन समस्या भएमा निम्न नम्बरहरूमा फोन गर्नुहोस्।
निशुल्क ONLINE CLASS लिन समस्या भएमा निम्न नम्बरहरूमा फोन गर्नुहोस्।

9847395987, 9823315756

Whatsapp : 9745616966, 9828914262

हामी निशुल्क ONLINE CLASS लिन मद्दत गर्दछौँ।

background_pattern girl_image

UKG देखि कक्षा 12 सम्मका विद्यार्थीहरूको लागि

Online Tuition Class

Class Time:

6PM to 8PM for UKG to Grade 3
7PM to 9PM for Grade 4 to 10 (Sunday to Friday)

पढाइ हुने विषयहरू:

Science, Mathematics, Social Studies, English, नेपाली, Opt. Maths
All Subjects of Grade 11 & 12

MiDas मा Individual Tuition Teacher को पनि ब्यवस्था छ।

Apply Now

Its Free चित्त बुझे मात्र पैसा तिरेर पढ्नुहोस्।

विद्यार्थीहरूले MiDas Online Tuition Class कत्तिको प्रभावकारी हुन्छ थाहा पाउन पहिले ३ दिन निशुल्क पढ्नुहोस्। चित्त बुझे मात्र पैसा तिरेर पढ्नुहोस्।

  • देशै भरका अनुभवी र दक्ष शिक्षकहरूले MiDas Online Tuition Class मा विद्यार्थीहरूलाई बेलुका Online पढाउनुहुन्छ।
  • देशै भरका UKG देखि कक्षा १० सम्मका विद्यार्थीहरूले घरमै बसेर Laptop, Tablet वा Smart Phone बाट MiDas मा Online Tuition पढ्न पाउँछन्।

MiDas Online Tuition Class ले विद्यार्थीहरूको

पढ्ने र सिक्ने ईच्छा जगाउँछ
पढ्ने बानी बसाल्छ
Homework गर्ने बानी बसाल्छ
पढाइ र सिकाइमा सकृय बनाउँछ
गाह्रो लाग्ने विषयलाई सजिलोसंग सिकाउँछ

MiDas Online Tuition Class मा आफ्नो नानीबाबुलाई पढाउन

तलको बटन थिचेर फारम भर्नुहोस्। हामी हजुरलाई सम्पर्क गर्छौं।

Apply Now

Its Free चित्त बुझे मात्र पैसा तिरेर पढ्नुहोस्।

routine_image

MiDas Online Tuition Class मा Routine अनुसार नियमित कक्षा संचालन गर्नुको साथै निम्न अतिरिक्त शैक्षिक कृयाकलापहरू पनि गरिन्छ:

  • विद्यार्थीहरूमा पढ्ने र शिक्ने इच्छा जगाउन हरेक हप्ता Fun & Motivational Classes संचालन गरिन्छ।
  • कक्षामा बोल्न र शिक्षकलाई सोध्न लजाउने वा डराउने विद्यार्थीहरूको आत्मविश्वास बढाउन नियमित Counselling Sessions संचालन गर्नुको साथै आत्मविश्वास बढाउने विभिन्न गतिविधिहरु गराइन्छ।
  • विषयगत कमजोरी पहिचान गरि फरक फरक समूह बनाएर Class संचालन गरिन्छ।
  • विद्यार्थीहरूलाई पढाइ र सिकाइमा सकृय राख्न पाठ्यक्रममा आधारित खेल खेलाइन्छ र पुरस्कृत गरिन्छ।

शैक्षिक गुणस्तरलाई निरन्तरता दिन मिदासमा उच्चतम प्रविधिको प्रयोग गरिन्छ।

मिदासमा विद्यार्थीहरूलाई कसरी सिकाइन्छ?

विद्यार्थीहरूको पढाइ सम्बन्धि फरक फरक समस्याहरू हुन्छन्। त्यसैले मिदासमा सबै भन्दा पहिले उनीहरूको समस्याहरू पहिचान गरिन्छ र फरक फरक समुह बनाएर फरक फरक तरिकाले सिकाइन्छ।।

  • कोही विद्यार्थीहरू पढ्न र सिक्न इच्छा गर्ने हुन्छन्, तर उनीहरूलाई आवश्यक परेको बेला सही तरिकाले सिकाउने मान्छे उपलब्ध हुँदैनन्।
  • कोही विद्यार्थीहरू कुनै विषयमा जान्ने हुन्छन् भने कुनै विषयमा कमजोर हुन्छन्।
  • कोही विद्यार्थीहरूलाई कुनै कुनै पाठ मात्र गाह्रो लाग्ने हुन्छ।
  • कोही विद्यार्थीहरू लजालु स्वभावका हुन्छन्। आफूले नजानेको कुरा सोध्न लजाउँछन्। शिक्षकले सोध्दा पनि उत्तर दिन लजाउँछन्।
  • केही विद्यार्थीहरू शिक्षकले सोधेको प्रश्नको उत्तर दिन डराउँछन्। उनीहरू आफूले दिएको उत्तर गलत हुने हो कि भनेर डराएर उत्तर दिँदैनन्।
  • केही विद्यार्थीहरू कुनै विषयमा कमजोर हुन्छन्। त्यसैले उनीहरूलाई त्यो विषय पढ्न मन गर्दैनन्।
  • केही विद्यार्थीहरूलाई पढ्नै मन लाग्दैन। उनीहर शिक्षकले पढाउँदा पनि ध्यान दिँदैनन्।
  • केही विद्यार्थीहरू जतिबेला पनि मोबाइल वा ल्यापटपमा गेम खेल्ने वा कार्टून हेर्ने कुलतमा फसेका हुन्छन्।

विद्यार्थीहरूका पढाइ सम्बन्धित समस्याहरू बुझ्न र तिनका समाधान थाहा पाउन यो भिडियो गेर्नुहोस्।

मिदासमा पढ्ने सबै विद्यार्थीहरूलाई स्व-अध्ययनको लागि पाठमा आधारित Audiovisuals र Quizzes & Games सहितको MiDas eCLASS उपलब्ध गराइन्छ।

  • मिदासमा पढ्ने सबै विद्यार्थीहरूलाई स्व-अध्ययनको लागि पाठमा आधारित Audiovisuals र Quizzes & Games सहितको MiDas eCLASS उपलब्ध गराइन्छ।
  • शिक्षकहरूले Tuition Class मा पढाएको पाठहरू विद्यार्थीहरूले राम्रोसंग सिकेका छन् भन्नेकुरा सुनिश्चित गर्न सो पाठसंग सम्बन्धित कार्यहरू वा प्रशनहरू अभ्यास गराउनुहुन्छ।
  • शिक्षकहरूले हरेक विद्यार्थीले गरेका कार्यहरू वा लेखेका उत्तरहरू हेरेर feedback दिनुहुन्छ।
  • शिक्षकहरूले हरेक विद्यार्थीको पढाइ सम्बन्धि व्यक्तिगत समस्या बुझेर समाधान गर्नुहुन्छ।
  • विद्यार्थीहरूले Homework गर्न नजानेमा , घरमा पढ्दा कुनै पाठ नबुझेमा वा पढाइ सम्बन्धि कुनै जिज्ञासा भएमा शिक्षकहरूसँग One-to-One सोध्दै, छलफल गर्दै सिक्न पाउँछन्।
  • शिक्षकहरूले हरेक पाठबाट परिक्षामा आउन सक्ने प्रश्नहरू, तिनका उत्तरहरू र परिक्षामा उत्तर लेख्ने तरिका सिकाउनुहुन्छ।
  • केही विद्यार्थीहरूलाई पढ्नै मन लाग्दैन। उनीहर शिक्षकले पढाउँदा पनि ध्यान दिँदैनन्।
  • Final Exam आउनुभन्दा अघि परीक्षाको तयारीको लागि पुरै Course शिक्षकहरूले दोहोर्याएर पढाउनुहुन्छ।
  • शिक्षकहरूले नियमित नमुना परिक्षा लिनुहुन्छ, उत्तर पुस्तिका जाँच गरेर हरेक विद्यार्थीलाई Feedback दिनुहुन्छ।
  • विद्यार्थीहरूले हरेक दिनको Tuition Class का रेकर्ड गरिएका भिडियोहरू दोहोर्याएर हेरेर पढ्न पाउँछन्।

MiDas Online Tuition Class को शुल्क कसरी तिर्न सकिन्छ?

Digital Wallet बाट तिर्न : Account Name: MiDas Education Pvt. Ltd.

Esewa ID : 9851048141
IME Pay ID : 9851048141
Khalti ID : 9851048141

Important Notice: Digital Wallet, e-Banking वा Bank मार्फत शुल्क तिरे पछि विद्यार्थीहरूको नाम, फोन नम्बर र पैसा तिरेको Screenshot वा Voucher निम्न Whatsapp Number मा पठाउनुहुन अनुरोध गरिन्छ। Whatsapp Number: 9745616966

समयको सदुपयोग गर्न; अनुभवी र विज्ञ शिक्षकसंग पढ्न
MiDas Online Tuition Class

घर बाहिर Tuition पढ्न जाँदा विद्यार्थीहरूको समय निम्न तरिकाले खेर जान सक्छ:

घर बाहिर जानको लागि तयारी हुन लाग्ने समय

Tuition Centre पुग्न लाग्ने समय

घर फर्कन लाग्ने समय

घर आएपछि थाकान मेट्न आराम गर्ने समय

boy_image
  • घरमै बसेर MiDas Online Tuition Class मा पढ्दा अनावश्यक रूपमा समय खेर जाँदैन। पढाइबाट विचलित हुने सम्भावना पनि कम हुन्छ।
  • घरमा आएर पढाउने शिक्षक सम्बन्धित विषयको अनुभवी र विज्ञ नहुन सक्नुहुन्छ। तर MiDas Online Tuition Class मा पढाउने सबै शिक्षकहरू सम्बन्धित विषयको अनुभवी र विज्ञ हुनुहुन्छ।
MiDas Online Tuition Class मा पढ्दा Tuition Fee पनि कम लाग्छ।

मिदासमा के के विषय पढ्न पाइन्छ?

परिक्षाको तयारीको लागि Exam Preparation Online Class
प्रवेश परिक्षाको तयारीको लागि Entrance Preparation Online Class
  • Bridge Course (After SEE) - All programs
  • MBBS
  • BE
गाह्रो विषयलाई सजिलो बनाउन MiDas Online Tuition Class
  • LKG to Grade 10 - All subjects
  • Plus 2 Science
  • Plus 2 Management
English Language Online Class
  • For Students
  • For Teachers
  • For Housewives
  • For Grand Parents
व्यक्तित्व विकासको लागि Hobby Classes (for LKG to Grade 10 Students)
  • Art
  • Handwriting
  • Speed Writing
  • बाल रचना (कथा / कविता लेखन्)
  • English Phonics & Vocabulary
  • Public Speaking
  • Yoga
Class Time:

Morning: 6 AM to 9 AM | Evening: 5 PM to 9 PM

MiDas Online Tuition Class मा पढ्न के गर्नु पर्छ?

MiDas Online Tuition Class मा आफ्नो नानीबाबुलाई पढाउन वा यसको बारेमा थप जानकारी लिन:

MiDas eCLASS Web मार्फत पढ्न तलको लिन्कमा थिच्नुहोस्। www.midaseclass.com
MiDas eCLASS App कसरी Login वा Signup गर्ने थाहा पाउन यो Video हेर्नुहोस्।
MiDas eCLASS कसरी Subscribe गर्ने, थाहा पाउन यो Video हेर्नुहोस्।

स्व-अध्ययनको लागि Comprehensive Study Material

Tuition पढ्न आवश्यक नपर्ने विद्यार्थीहरूले स्व-अध्ययनको लागि Comprehensive Study Material प्रयोग गर्न सक्छन्।

यसम निम्न प्रकारका Learning Materials छन्

  • हरेक पाठ बुझाउन Animation गरेर तयार पारिएका Concept Video हरू
  • दक्ष शिक्षकहरूले Syllabus मा भएका सबै पाठहरू बुझाएर पढाएका Class Video हरू
  • अनुभवि शिक्षकहरूले हरेक पाठबाट परिक्षामा आउन सक्ने प्रश्नहरू, तिनका उत्तरहरू र परिक्षामा उत्तर लेख्ने तरिका ब्याख्या गर्दै पाठ बुझाएर पढाएका Exam Preparation Video हरू
  • पाठ्हरूको Concept बुझ्न सजिलो बनाउन Internet बाट जम्मा गरिएका Reference Video हरू
  • स्व-अध्ययन गर्न सजिलो बनाउने हरेक पाठका नोटहरू तथा PowerPoint Presentation हरू
  • कुनै पनि पाठ बुझ्न सजिलो बनाउने Quizzes & Games
  • कुनै पनि पाठ पढे पछि सो पाठ बुझियो कि बुझिएन मूल्याङ्कन गर्न Self-Assesment प्रणाली
  • हरेक पाठबाट परिक्षामा आउन सक्ने प्रश्नहरू र तिनका उत्तरहरू
  • Mock Exam दिन र उत्तर Check गर्न Practice Exam प्रणाली
study_image
book_icon

Rules

Point Earning Rules:

Close

  1. In a week, you need to play at least 1 round of Weekly Challenge.
  2. In the Weekly Challenge, you will be asked 50 questions from the chapters you have recently studied in your school.
    • In a set of 50 questions, some questions are easy, some are medium and some are hard.
    • Different questions have different allocated time, depending on the time it may take to find answer.
    • The total points you can earn from a question depends on the difficulty level of the question and the time you take to correctly answer it.
    • The faster you correctly answer a question, the more points you will earn from the question.
    • If you take more than 3 times of the allocated time to correctly answer a question, you will not get any points.
  3. If you can’t perform well in Round 1 and you think that you could perform better, you can play Round 2.
  4. If you play Round 2, the points you earned from Round 1 will be invalid.
  5. Only 90% of the points you earned from Round 2 will be awarded to you.
  6. If you further think you can perform better in Round 3, you can play Round 3.
  7. If you play Round 3, the points you earned from Round 1 and 2 will be invalid.
  8. Only 80% of the points you earned from Round 3 will be awarded to you.
  9. In every round, you will get different sets of questions, but from the same chapters
leaderboard_icon

Leaderboard

District : Kathmandu

School : Angel Intl

Close

Rank Student This Week This Month This Year
N/A Rohan Thapa You 0 0 0
Aadit MaharjanKathmanduMangala Secoundery School 732 0 732
Aadit MaharjanKathmanduMangala Secoundery School 732 0 732
Aadit MaharjanKathmanduMangala Secoundery School 732 0 732
4 Aadit MaharjanKathmanduMangala Secoundery School 732 0 732
5 Aadit MaharjanKathmanduMangala Secoundery School 732 0 732
...
...