Learn Anytime Anywhere

विद्यार्थीहरूको पढ्ने बानी बसाल्न MiDas Online Tuition Class


के तपाईँको नानीबाबु घरमा पढ्न मन गर्दैनन्?

के तपाईँको नानीबाबुलाई घरमा पढाउने मान्छे छैनन्?

के तपाईँको नानीबाबुलाई कुनै विषय गाह्रो लाग्छ?

के तपाईँको नानीबाबुलाई Homework गराउन गाह्रो छ?

चिन्ता नगर्नुहोस्!
यी सबको समाधान मिदाससंग छ।


मिदासले तपाईँको नानीबाबुलाई
✔️ पढ्ने र सिक्ने ईच्छा जगाउँछ।
✔️ पढ्ने बानी बसाल्छ।
✔️ पढाइ र सिकाइमा सकृय बनाउँछ।
✔️ गाह्रो लाग्ने विषयलाई सजिलोसंग सिकाउँछ।
✔️ Homework गर्ने बानी बसाल्छ।

त्यो पनि GUARANTEE का साथ !!

मिदासले यी कुरा पुरा गर्न सकेन भने तपाईँले तिरेको सम्पुर्ण पैसा फिर्ता गर्दछ।


मिदासले हरेक दिन बेलुका ५ बजे देखि ९ बजेको बीचमा तपाईँको नानीबाबुलाई तपाईँकै घरमा Online पढाउँछ।



👉 MiDas Tuition Class मा Routine अनुसार नियमित कक्षा संचालन गर्नुको साथै निम्न अतिरिक्त शैक्षिक कृयाकलापहरू पनि गरिन्छ:
➡️ विद्यार्थीहरूमा पढ्ने र शिक्ने इच्छा जगाउन हरेक हप्ता Fun & Motivational Classes संचालन गरिन्छ।
➡️ कक्षामा बोल्न र शिक्षकलाई सोध्न लजाउने वा डराउने विद्यार्थीहरूको आत्मविश्वास बढाउन नियमित Counselling Sessions संचालन गर्नुको साथै आत्मविश्वास बढाउने विभिन्न गतिविधिहरु गराइन्छ।
➡️ विषयगत कमजोरी पहिचान गरि अतिरिक्त Practice Class संचालन गरिन्छ।
➡️ विद्यार्थीहरूलाई पढाइ र सिकाइमा सकृय राख्न पाठ्यक्रममा आधारित खेल खेलाइन्छ र पुरस्कृत गरिन्छ।

शैक्षिक गुणस्तरलाई निरन्तरता दिन मिदासमा उच्चतम प्रविधिको प्रयोग गरिन्छ।



मिदासमा आफ्नो नानीबाबुलाई पढाउन :
➡️ तलको बटन थिचेर फारम भर्नुहोस्। हामी हजुरलाई सम्पर्क गर्छौं।


➡️ बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म निम्न नम्बरहरूमा फोन गर्नुहोस्।
📞 9847395987, 9823315756
Whatsapp : 9745616966, 9828914262


➡️ देशै भरका अनुभवी र दक्ष शिक्षकहरूले MiDas मा विद्यार्थीहरूलाई बिहान र बेलुका Online पढाउनुहुन्छ।
➡️ देशै भरका LKG देखि कक्षा १० सम्मका विद्यार्थीहरूले घरमै बसेर Laptop, Tablet वा Smart Phone बाट MiDas मा Online Tuition पढ्न पाउँछन्।



MiDas Tuition Class मा पढ्न नयाँ विद्यार्थीहरूले आइतबार देखि शुक्रबारसम्म कुनै पनि दिन 6:30PM मा तलको बटन थिचेर FREE ORIENTATION CLASS लिनुहोस्।


ORIENTATION CLASS मा पढाइ हुने तरिका बुझाइन्छ र Class Routine उपलब्ध गराइन्छ। त्यस पछि विद्यार्थीले Tuition Fee तिरेर MiDas eCLASS App वा Web मार्फत नियमित कक्षाहरू लिन पाउँछन्।

👉 पढाइ हुने कक्षाहरू: LKG to Grade 10
👉️ पढाइ हुने विषयहरू: Science, Mathematics, Social Studies, English, नेपाली, Opt. Maths
👉️ पढाइ हुने समय: In between 5PM to 9PM (6 days a week)



मिदासमा विद्यार्थीहरूलाई कसरी सिकाइन्छ?


👉 विद्यार्थीहरूको पढाइ सम्बन्धि फरक फरक समस्याहरू हुन्छन्। त्यसैले मिदासमा सबै भन्दा पहिले उनीहरूको समस्याहरू पहिचान गरिन्छ।
➡️ कोही विद्यार्थीहरू पढ्न र सिक्न इच्छा गर्ने हुन्छन्, तर उनीहरूलाई आवश्यक परेको बेला सही तरिकाले सिकाउने मान्छे उपलब्ध हुँदैनन्।
➡️ कोही विद्यार्थीहरू कुनै विषयमा जान्ने हुन्छन् भने कुनै विषयमा कमजोर हुन्छन्।
➡️ कोही विद्यार्थीहरूलाई कुनै कुनै पाठ मात्र गाह्रो लाग्ने हुन्छ।
➡️ कोही विद्यार्थीहरू लजालु स्वभावका हुन्छन्। आफूले नजानेको कुरा सोध्न लजाउँछन्। शिक्षकले सोध्दा पनि उत्तर दिन लजाउँछन्।
➡️ केही विद्यार्थीहरू शिक्षकले सोधेको प्रश्नको उत्तर दिन डराउँछन्। उनीहरू आफूले दिएको उत्तर गलत हुने हो कि भनेर डराएर उत्तर दिँदैनन्।
➡️ केही विद्यार्थीहरू कुनै विषयमा कमजोर हुन्छन्। त्यसैले उनीहरूलाई त्यो विषय पढ्न मन गर्दैनन्।
➡️ केही विद्यार्थीहरूलाई पढ्नै मन लाग्दैन। उनीहर शिक्षकले पढाउँदा पनि ध्यान दिँदैनन्।
➡️ केही विद्यार्थीहरू जतिबेला पनि मोबाइल वा ल्यापटपमा गेम खेल्ने वा कार्टून हेर्ने कुलतमा फसेका हुन्छन्।

मिदासमा विद्यार्थीहरूको समस्याहरू, विषयगत ज्ञान र सिक्न सक्ने क्षमता पहिचान गरेर फरक फरक समुह बनाएर फरक फरक तरिकाले सिकाइन्छ।


👉 मिदासमा हरेक विषय दुई जना शिक्षकहरूले पढाउनुहुन्छ।
शिक्षकहरूले निम्न दुई प्रकारका Online Classes संचालन गर्नुहुन्छ।
1️⃣ विद्यार्थीहरूलाई समुहमा सिकाउन Tuition Class
2️⃣ विद्यार्थीहरूको व्यक्तिगत समस्या समाधान गर्न Doubt Clearing Class

मिदासमा पढ्ने सबै विद्यार्थीहरूलाई स्व-अध्ययनको लागि पाठमा आधारित Audiovisuals र Quizzes & Games सहितको MiDas eCLASS उपलब्ध गराइन्छ।

1️⃣ Tuition Class मा :
✔️ शिक्षकहरूले हरेक पाठमा आधारित Audivisual देखाउँदै, Quizzes & Games खेलाउँदै, विद्यार्थीहरूसंग अन्तर्कृया गर्दै पाठ बुझाएर पढाउनुहुन्छ।
✔️ शिक्षकहरूले हरेक पाठबाट परिक्षामा आउन सक्ने प्रश्नहरू, तिनका उत्तरहरू र परिक्षामा उत्तर लेख्ने तरिका सिकाउनुहुन्छ।
✔️ Final Exam आउनुभन्दा अघि परीक्षाको तयारीको लागि पुरै Course शिक्षकहरूले दोहोर्याएर पढाउनुहुन्छ।
✔️ विद्यार्थीहरूले आफूले नबुझेका पाठहरू वा नजानेका प्रश्नहरू शिक्षकसंग सोध्दै सिक्न पाउँछन्।
✔️ विद्यार्थीहरूले हरेक दिनको Tuition Class का रेकर्ड गरिएका भिडियोहरू दोहोर्याएर हेरेर पढ्न पाउँछन्।

2️⃣ Doubt Clearing Class मा :
✔️ शिक्षकहरूले Tuition Class मा पढाएको पाठहरू विद्यार्थीहरूले राम्रोसंग सिकेका छन् भन्नेकुरा सुनिश्चित गर्न सो पाठसंग सम्बन्धित कार्यहरू वा प्रशनहरू अभ्यास गराउनुहुन्छ।
✔ शिक्षकहरूले हरेक विद्यार्थीले गरेका कार्यहरू वा लेखेका उत्तरहरू हेरेर feedback दिनुहुन्छ।
✔ शिक्षकहरूले हरेक विद्यार्थीको पढाइ सम्बन्धि व्यक्तिगत समस्या बुझेर समाधान गर्नुहुन्छ।
✔ शिक्षकहरूले नियमित नमुना परिक्षा लिनुहुन्छ, उत्तर पुस्तिका जाँच गरेर हरेक विद्यार्थीलाई Feedback दिनुहुन्छ।
✔ विद्यार्थीहरूले Homework गर्न नजानेमा , घरमा पढ्दा कुनै पाठ नबुझेमा वा पढाइ सम्बन्धि कुनै जिज्ञासा भएमा शिक्षकहरूसँग One-to-One सोध्दै, छलफल गर्दै सिक्न पाउँछन्।

🕒 Class Time :
➡️ Tuition Class: Between 5:00 PM to 9:00 PM
➡️ Doubt Clearing Class: Between 5:00 PM to 9:00 PM


👉 MiDas eCLASS App मार्फत Tuition Class मा :
➡️ Lesson Plan राम्ररी पालना भएको कुरा सुनिश्चित गरिन्छ।
➡️ शिक्षकहरूको शैक्षिक गतिविधि निगरानी गरिन्छ।
➡️ विद्यार्थीहरूले गरेका कार्यहरू निगरानी गरिन्छ।
➡️ विद्यार्थीहरूले हरेक दिन पढाएको पाठ राम्रोसंग सिकेका छन् भन्नेकुरा सुनिश्चित गरिन्छ।
➡️ अभिभावकहरूलाई उहाँहरूको बालबालिकाको Progress Report उपलब्ध गराइन्छ।
➡️ अभिभावकहरूले चहानु भएमा Class Coordinator सँग आफ्नो बालबालिकाको बारेमा बिहान ११ बजे देखि बेलुका ८ बजेसम्म फोन गरेर बुझ्न सक्नुहुन्छ।

विद्यार्थीहरूको पढाइ र सिकाइमा उपलब्धि देख्न कम्तिमा एक महिना लाग्छ।
यदि एक महिनामा पनि कुनै विद्यार्थीमा केही उपलब्धि देखिएन भने सो विद्यार्थीले तिरेको सम्पुर्ण शुल्क फिर्ता गरिनेछ।



MiDas Tuition Class को शुल्क कसरी तिर्न सकिन्छ?


MiDas eCLASS मा पढन् निम्न तरिकाले शुल्क तिर्न सक्नुहुन्छ:
👉 Digital Wallet बाट तिर्न :
Account Name: MiDas Education Pvt. Ltd.
➡️ Esewa ID : 9851048141
➡️ IME Pay ID : 9851048141
➡️ Khalti ID : 9851048141

👉 Bank बाट तिर्न :
Account Name: Midas Education Pvt Ltd.
➡️ Global IME Bank Limited
New Baneshwor, Kathmandu
Account Number
2901010000254

➡️ Machherpurchree Bank Limited
Thapathali, Kathmandu
Account number
0390014637300018

➡️ Rastriya Banijya Bank Limited
Thapathali, Kathmandu
Account Number
1430100002105001

Digital Wallet, e-Banking वा Bank मार्फत शुल्क तिरे पछि विद्यार्थीहरूको नाम, फोन नम्बर र पैसा तिरेको Screenshot वा Voucher निम्न Whatsapp Number मा पठाउनुहुन अनुरोध गरिन्छ।
Whatsapp Number: 9745616966



समयको सदुपयोग गर्न; अनुभवी र विज्ञ शिक्षकसंग पढ्न MiDas Tuition Class


👉 घर बाहिर Tuition पढ्न जाँदा विद्यार्थीहरूको समय निम्न तरिकाले खेर जान सक्छ:
✔ घर बाहिर जानको लागि तयारी हुन लाग्ने समय
✔ Tuition Centre पुग्न लाग्ने समय
✔ घर फर्कन लाग्ने समय
✔ घर आएपछि थाकान मेट्न आराम गर्ने समय

घरमै बसेर MiDas Tuition Class मा पढ्दा अनावश्यक रूपमा समय खेर जाँदैन। पढाइबाट विचलित हुने सम्भावना पनि कम हुन्छ।

👉 घरमा आएर पढाउने शिक्षक सम्बन्धित विषयको अनुभवी र विज्ञ नहुन सक्नुहुन्छ। तर MiDas Tuition Class मा पढाउने सबै शिक्षकहरू सम्बन्धित विषयको अनुभवी र विज्ञ हुनुहुन्छ।

MiDas Tuition Class मा पढ्दा Tuition Fee पनि कम लाग्छ।



मिदासमा के के विषय पढ्न पाइन्छ?


👉 गाह्रो विषयलाई सजिलो बनाउन MiDas Tuition Class
✔️ LKG to Grade 10 - All subjects
✔️ Plus 2 Science
✔️ Plus 2 Management


👉 परिक्षाको तयारीको लागि Exam Preparation Online Class
✔️ SEE
SEE Preparation Class को बारेमा थप जानकारी पाउन यो लिन्कमा जानुहोस्।
✔️ Plus 2 Science
✔️ Plus 2 Management
✔️ BBS (1st, 2nd, 3rd & 4th Year)
✔️ MBS (1st, 2nd, 3rd & 4th Semester)

👉 प्रवेश परिक्षाको तयारीको लागि Entrance Preparation Online Class
✔ Bridge Course (After SEE) - All programs
✔ MBBS
✔ BE

👉 व्यक्तित्व विकासको लागि Hobby Classes (for LKG to Grade 10 Students)
✔️ Art
✔️ Handwriting
✔️ Speed Writing
✔️ बाल रचना (कथा / कविता लेखन्)
✔️ English Phonics & Vocabulary
✔️ Public Speaking
✔️ Yoga

Hobby Classes को बारेमा थप जानकारी पाउन यो लिन्कमा जानुहोस्।

👉 English Language Online Class
✔ For Students
✔ For Teachers
✔ For Housewives
✔ For Grand Parents

🕒 Class Time:
Morning: 6 AM to 9 AM
Evening: 5 PM to 9 PM



MiDas Tuition Class मा पढ्न के गर्नु पर्छ?



👉 MiDas Tuition Class मा आफ्नो नानीबाबुलाई पढाउन वा यसको बारेमा थप जानकारी लिन

➡️ तलको बटन थिचेर फारम भर्नुहोस्। हामी हजुरलाई सम्पर्क गर्छौं।

➡️ हप्ताको सातै दिन बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म निम्न नम्बरहरूमा फोन गर्नुहोस्।
📞 9847395987, 9823315756
Whatsapp : 9745616966, 9828914262

➡️ बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म Zoom Video Call गर्नुहोस्।

Zoom Video Call गर्न तलको बटन थिच्नुहोस्।


➡️ MiDas eCLASS App डाउनलोड गर्न तलको लिन्कमा थिच्नुहोस्।


➡️ MiDas eCLASS Web मार्फत पढ्न तलको लिन्कमा थिच्नुहोस्।
www.midaseclass.com

➡️ MiDas eCLASS App कसरी Login वा Signup गर्ने थाहा पाउन यो Video हेर्नुहोस

➡️ MiDas eCLASS कसरी Subscribe गर्ने, थाहा पाउन यो Video हेर्नुहोस्




स्व-अध्ययनको लागि Comprehensive Study Material



Tuition पढ्न आवश्यक नपर्ने विद्यार्थीहरूले स्व-अध्ययनको लागि Comprehensive Study Material प्रयोग गर्न सक्छन्।

👉 यसम निम्न प्रकारका Learning Materials छन् :
✔️ हरेक पाठ बुझाउन Animation गरेर तयार पारिएका Concept Video हरू
✔️ दक्ष शिक्षकहरूले Syllabus मा भएका सबै पाठहरू बुझाएर पढाएका Class Video हरू
✔️ अनुभवि शिक्षकहरूले हरेक पाठबाट परिक्षामा आउन सक्ने प्रश्नहरू, तिनका उत्तरहरू र परिक्षामा उत्तर लेख्ने तरिका ब्याख्या गर्दै पाठ बुझाएर पढाएका Exam Preparation Video हरू
✔️ पाठ्हरूको Concept बुझ्न सजिलो बनाउन Internet बाट जम्मा गरिएका Reference Video हरू
✔️ स्व-अध्ययन गर्न सजिलो बनाउने हरेक पाठका नोटहरू तथा PowerPoint Presentation हरू
✔️ कुनै पनि पाठ बुझ्न सजिलो बनाउने Quizzes & Games
✔️ कुनै पनि पाठ पढे पछि सो पाठ बुझियो कि बुझिएन मूल्याङ्कन गर्न Self-Assesment प्रणाली
✔️ हरेक पाठबाट परिक्षामा आउन सक्ने प्रश्नहरू र तिनका उत्तरहरू
✔️ Mock Exam दिन र उत्तर Check गर्न Practice Exam प्रणाली

👉 Annual Fee: Rs. 3000/-