UKG देखि कक्षा १२ सम्मका विद्यार्थीहरूको पढाइमा मद्दत गर्न MiDas Online Class
MiDas ONLINE CLASS ले विद्यार्थीहरूको
✔️ पढाइ/Homework मा बिहान र बेलुका मद्दत गर्छ।
✔️ पढ्ने र सिक्ने ईच्छा जगाउँछ।
✔️ पढ्ने बानी बसाल्छ।
✔️ Homework गर्ने बानी बसाल्छ।
✔️ पढाइ र सिकाइमा सकृय बनाउँछ।
✔️ गाह्रो लाग्ने विषयलाई सजिलोसंग सिकाउँछ।
FREE TRIAL CLASS लिन तलको बटनमा थिच्नुहोस्।
🕒 Class Time:
For UKG to Grade 3: 6PM to 8PM
For Grade 4 to 12: 6:45PM to 8PM
(Sunday to Friday)
FREE TRIAL CLASS लिन समस्या भएमा निम्न नम्बरहरूमा फोन गर्नुहोस्।
📞 9847395987, 9823315756
Whatsapp : 9745616966, 9828914262
हामी निशुल्क TRIAL CLASS लिन मद्दत गर्दछौँ।
MiDas मा विद्यार्थीहरूको पढाइमा Support गर्न निम्न किसिमका सुबिधाहरू उपलब्ध छन्।
👉 Daily 2 to 3 Hours - Group Class
सबै विषयमा Support चहाने विद्यार्थीहरूको लागि हरेक दिन २ देखि ३ घण्टा Online Class संचालन गरिन्छ।
Class Time: 6PM to 9PM
👉 Daily 1 Hour - Group Class
१ वा २ विषयमा Support चहाने विद्यार्थीहरूको लागि हरेक दिन १ घण्टा Online Class संचालन गरिन्छ।
Class Time: 7PM to 9PM
👉 One-to-One Class
आफूले चहाएको विषय, आफूले चहाएको समयमा निम्न तरिकाले पढ्न पाइन्छ।
✔️ हप्ताको ६ दिन
✔️ हप्ताको १ वा २ दिन
✔️ बिदाको दिन मात्र
✔️ परिक्षाको तयारीको लागि मात्र
👉 Need Based Support
निश्चित समयको लागि शिक्षकसंग समय Book गरेर One-to-One पढ्न पाइन्छ।
जस्तै: 15 Minutes, 30 Minutes, 1 Hour or 2 Hours
MiDas Online Class कत्तिको प्रभावकारी हुन्छ थाहा पाउन पहिले ३ दिन निशुल्क पढ्नुहोस्। चित्त बुझे मात्र पैसा तिरेर पढ्नुहोस्।
👉 पढाइ हुने कक्षाहरू:
✔️ UKG to Grade 12
👉️ पढाइ हुने विषयहरू:
✔️ Science, Mathematics, Social Studies, English, नेपाली, Opt. Maths
✔️ Art, Handwriting
✔️ All Subjects of Grade 11 & 12
👉️ पढाइ हुने समय:
✔️ In between 6PM to 9PM (6 days a week)
➡️ देशै भरका अनुभवी र दक्ष शिक्षकहरूले MiDas Online Class मा विद्यार्थीहरूलाई बेलुका Online पढाउनुहुन्छ।
➡️ देशै भरका UKG देखि कक्षा १० सम्मका विद्यार्थीहरूले घरमै बसेर Laptop, Tablet वा Smart Phone बाट MiDas मा Online Tuition पढ्न पाउँछन्।
शैक्षिक गुणस्तरलाई निरन्तरता दिन मिदासमा उच्चतम प्रविधिको प्रयोग गरिन्छ।
MiDas Online Class मा आफ्नो नानीबाबुलाई पढाउन
➡️ तलको बटन थिचेर फारम भर्नुहोस्। हामी हजुरलाई सम्पर्क गर्छौं।
➡️ बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म निम्न नम्बरहरूमा फोन गर्नुहोस्।
📞 9847395987, 9823315756
Whatsapp : 9745616966, 9828914262
मिदासमा विद्यार्थीहरूलाई कसरी सिकाइन्छ?
विद्यार्थीहरूका पढाइ सम्बन्धित समस्याहरू बुझ्न र तिनका समाधान थाहा पाउन यो भिडियो गेर्नुहोस्।
👉 विद्यार्थीहरूको पढाइ सम्बन्धि फरक फरक समस्याहरू हुन्छन्। त्यसैले मिदासमा सबै भन्दा पहिले उनीहरूको समस्याहरू पहिचान गरिन्छ।
➡️ कोही विद्यार्थीहरू पढ्न र सिक्न इच्छा गर्ने हुन्छन्, तर उनीहरूलाई आवश्यक परेको बेला सही तरिकाले सिकाउने मान्छे उपलब्ध हुँदैनन्।
➡️ कोही विद्यार्थीहरू कुनै विषयमा जान्ने हुन्छन् भने कुनै विषयमा कमजोर हुन्छन्।
➡️ कोही विद्यार्थीहरूलाई कुनै कुनै पाठ मात्र गाह्रो लाग्ने हुन्छ।
➡️ कोही विद्यार्थीहरू लजालु स्वभावका हुन्छन्। आफूले नजानेको कुरा सोध्न लजाउँछन्। शिक्षकले सोध्दा पनि उत्तर दिन लजाउँछन्।
➡️ केही विद्यार्थीहरू शिक्षकले सोधेको प्रश्नको उत्तर दिन डराउँछन्। उनीहरू आफूले दिएको उत्तर गलत हुने हो कि भनेर डराएर उत्तर दिँदैनन्।
➡️ केही विद्यार्थीहरू कुनै विषयमा कमजोर हुन्छन्। त्यसैले उनीहरूलाई त्यो विषय पढ्न मन गर्दैनन्।
➡️ केही विद्यार्थीहरूलाई पढ्नै मन लाग्दैन। उनीहर शिक्षकले पढाउँदा पनि ध्यान दिँदैनन्।
➡️ केही विद्यार्थीहरू जतिबेला पनि मोबाइल वा ल्यापटपमा गेम खेल्ने वा कार्टून हेर्ने कुलतमा फसेका हुन्छन्।
मिदासमा विद्यार्थीहरूको समस्याहरू,
विषयगत ज्ञान र सिक्न सक्ने क्षमता पहिचान गरेर फरक फरक समुह बनाएर फरक फरक तरिकाले सिकाइन्छ।
MiDas Online Class को शुल्क कसरी तिर्न सकिन्छ?
MiDas eCLASS मा पढन् निम्न तरिकाले शुल्क तिर्न सक्नुहुन्छ:
👉 Digital Wallet बाट तिर्न :
Account Name: MiDas Education Pvt. Ltd.
➡️ Esewa ID : 9851048141
➡️ IME Pay ID : 9851048141
➡️ Khalti ID : 9851048141
👉 Bank बाट तिर्न :
Account Name: Midas Education Pvt Ltd.
➡️ Global IME Bank Limited
New Baneshwor, Kathmandu
Account Number
02901010000254
➡️ Machherpurchree Bank Limited
Thapathali, Kathmandu
Account number
0390014637300018
➡️ Rastriya Banijya Bank Limited
Thapathali, Kathmandu
Account Number
1430100002105001
Digital Wallet, e-Banking वा Bank मार्फत शुल्क तिरे पछि विद्यार्थीहरूको नाम, फोन नम्बर र पैसा तिरेको Screenshot वा Voucher निम्न Whatsapp Number मा पठाउनुहुन अनुरोध गरिन्छ।
Whatsapp Number: 9745616966
समयको सदुपयोग गर्न; अनुभवी र विज्ञ शिक्षकसंग पढ्न MiDas Onlion Class
👉 घर बाहिर Tuition पढ्न जाँदा विद्यार्थीहरूको समय निम्न तरिकाले खेर जान सक्छ:
✔ घर बाहिर जानको लागि तयारी हुन लाग्ने समय
✔ Tuition Centre पुग्न लाग्ने समय
✔ घर फर्कन लाग्ने समय
✔ घर आएपछि थाकान मेट्न आराम गर्ने समय
घरमै बसेर MiDas Online Class मा पढ्दा अनावश्यक रूपमा समय खेर जाँदैन। पढाइबाट विचलित हुने सम्भावना पनि कम हुन्छ।
👉 घरमा आएर पढाउने शिक्षक सम्बन्धित विषयको अनुभवी र विज्ञ नहुन सक्नुहुन्छ। तर MiDas Online Class मा पढाउने सबै शिक्षकहरू सम्बन्धित विषयको अनुभवी र विज्ञ हुनुहुन्छ।
MiDas Online Class मा पढ्दा Tuition Fee पनि कम लाग्छ।
मिदासमा के के विषय पढ्न पाइन्छ?
👉 गाह्रो विषयलाई सजिलो बनाउन MiDas Online Class
✔️ LKG to Grade 10 - All subjects
✔️ Plus 2 Science
✔️ Plus 2 Management
👉 व्यक्तित्व विकासको लागि Hobby Classes (for LKG to Grade 10 Students)
✔️ Art
✔️ Handwriting
✔️ Speed Writing
✔️ बाल रचना (कथा / कविता लेखन्)
✔️ English Phonics & Vocabulary
✔️ Public Speaking
✔️ Yoga
Hobby Classes को बारेमा थप जानकारी पाउन यो लिन्कमा जानुहोस्।
👉 परिक्षाको तयारीको लागि Exam Preparation Online Class
✔️ SEE
SEE Preparation Class को बारेमा थप जानकारी पाउन यो लिन्कमा जानुहोस्।
✔️ Plus 2 Science
✔️ Plus 2 Management
✔️ BBS (1st, 2nd, 3rd & 4th Year)
✔️ MBS (1st, 2nd, 3rd & 4th Semester)
👉 प्रवेश परिक्षाको तयारीको लागि Entrance Preparation Online Class
✔ Bridge Course (After SEE) - All programs
✔ MBBS
✔ BE
👉 English Language Online Class
✔ For Students
✔ For Teachers
✔ For Housewives
✔ For Grand Parents
🕒 Class Time:
Morning: 6 AM to 9 AM
Evening: 5 PM to 9 PM
MiDas Online Class मा पढ्न के गर्नु पर्छ?
👉 MiDas Online Class मा आफ्नो नानीबाबुलाई पढाउन वा यसको बारेमा थप जानकारी लिन
➡️ तलको बटन थिचेर फारम भर्नुहोस्। हामी हजुरलाई सम्पर्क गर्छौं।
➡️ हप्ताको सातै दिन बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म निम्न नम्बरहरूमा फोन गर्नुहोस्।
📞 9847395987, 9823315756
Whatsapp : 9745616966, 9828914262
➡️ बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म Zoom Video Call गर्नुहोस्।
Zoom Video Call गर्न तलको बटन थिच्नुहोस्।
➡️ MiDas eCLASS App डाउनलोड गर्न तलको लिन्कमा थिच्नुहोस्।
➡️ MiDas eCLASS Web मार्फत पढ्न तलको लिन्कमा थिच्नुहोस्।
www.midaseclass.com
➡️ MiDas eCLASS App कसरी Login वा Signup गर्ने थाहा पाउन यो Video हेर्नुहोस्।
➡️ MiDas eCLASS कसरी Subscribe गर्ने, थाहा पाउन यो Video हेर्नुहोस्।