बालबालिकाको पढाइ सुधार्न पहिले उनीहरूको समस्या बुझ्न जरुरी छ।
नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरूको लागि MiDas eCLASS मा निम्न सुबिधाहरू छन्:
1️⃣ Homework गर्न नजानेमा, घरमा पढ्दा कुनै पाठ नबुझेमा वा अन्य कुनै जिज्ञासा भएमा शिक्षकसंग सोध्दै, छलफल गर्दै सिक्न Homework Help / Doubt Clearing Class
🕒 Daily 4 Hours (5PM to 9PM)
2️⃣ कुनै विषयमा गाह्रो लागेमा पुरै Course दोहोर्याएर पढ्न Tuition Class
🕒 Daily 2 Hours (6PM to 8PM)
3️⃣ परिक्षाको तयारीको लागि Exam Preparation Class
🕒 Daily 2 Hours (7PM to 9PM)
4️⃣ स्व-अध्ययनको लागि Comprehensive Study Material
MiDas eCLASS मा निम्न विषयहरू पढाइ हुन्छ।
➡️ Class LKG & UKG: Science, Mathematics, Social Studies, English & नेपाली
➡️ Class 1, 2 & 3: Our Surrounding (हाम्रो सेरोफेरो), Mathematics, English & नेपाली
➡️ Class 4, 5, 6 & 7: Science, Mathematics, Social Studies, English & नेपाली
➡️ Class 8, 9 & 10: Science, Mathematics, Social Studies, English, नेपाली & Opt. Maths
Monthly Fee: Rs. 2000/-
MiDas eCLASS मा पढ्न