MiDas Online Tuition Class
FREE TRIAL CLASS लिन समस्या भएमा निम्न नम्बरहरूमा फोन गर्नुहोस्।
FREE TRIAL CLASS लिन समस्या भएमा निम्न नम्बरहरूमा फोन गर्नुहोस्।

9745619743, 9828913106

Whatsapp : 9745616966, 9828914262

हामी निशुल्क ONLINE TUITION लिन मद्दत गर्दछौँ।

background_pattern girl_image

FREE TRIAL CLASS लिन तलको बटन थिच्नुहोस् ।

🕒 Free Trial Class Time:
UKG to Grade 3: All Subjects (6 to 7:30 PM)
Grade 4 to 7: Science & Maths (7 to 8PM)
Grade 8 to 10: Science & Maths (8 to 9PM)
Grade 11 & 12: 7 to 8PM


Join Trial Class

MiDas Online Tuition कत्तिको प्रभावकारी हुन्छ थाहा पाउन पहिले FREE TRIAL CLASS लिनुहोस्। चित्त बुझे मात्र पैसा तिरेर पढ्नुहोस्।

MiDas Online Tuition का सेवाहरू

👉 Tuition Class: दैनिक Tuition पढ्न
👉 Homework Help: Homework गर्न मद्दत लिन
👉 On-Demand Support : आवश्यक पर्दा सहयोग लिन
👉 Private Tuition Class: एक्लै Tuition पढ्न
👉 Maths Booster Class: Maths मा पोख्त बन्न
👉 Hobby Class : Art र Handwriting सिक्न
👉 English Speaking Class : English बोल्न सिक्न
👉 Nepal Studies Class : बिदेशमा रहेका बालबालिकाले नेपाली भाषा र संस्कृति सिक्न

पढाइ हुने विषयहरू:

Science, Mathematics, Social Studies, English, नेपाली, Opt.Maths
Arts, Handwriting
All Subjects of Grade 11 & 12
English Language
नेपाली भाषा र संस्कृति

पढाइ हुने समय:

बिहान, बेलुका वा आवश्यक्ता अनुसार

MiDas Online Tuition का विशेषताहरु

1️⃣ अनुभवी र दक्ष शिक्षकहरू मार्फत Online Tuition संचालन गरिन्छ।
2️⃣ Audio-Visuals र Quizzes & Games को सहायताले पाठ बुझाइन्छ।
3️⃣ हरेक विद्यार्थीले पाठ बुझे भनेर सुनिश्चित गर्न शिक्षकले हरेक विद्यार्थीलाई प्रश्न सोध्नुहुन्छ र विषयवस्तुको बारेमा छलफल गर्नुहुन्छ।
4️⃣ विद्यार्थीहरूमा पढ्न र सिक्न ईच्छा जगाउन नियमित Fun & Motivation Class संचालन गरिन्छ।
5️⃣ आवश्यक्ता अनुसार विद्यार्थीहरूलाई Personal Counselling गरिन्छ।
6️⃣ स्व-अध्ययनलाई प्रोत्साहन गर्न हरेक पाठमा आधिरित Animated Audio-Visuals र Quizzes & Games उपलब्ध गराइन्छ।
7️⃣ AI मा आधारित MiDas Evaluation System मार्फत् विद्यार्थीहरूको सिकाइको उपलब्धि नियमित मापन गरिन्छ।
8️⃣ परिक्षामा राम्रोसंग लेख्न सक्ने बानी बसाल्न नियमित परिक्षा लिइ, उत्तर पुस्तिका जाँच गरेर हरेक विद्यार्थीलाई Feedback दिइन्छ।
9️⃣ विद्यार्थीहरूलाई सहज हुने समयमा कक्षाहरू संचालन गरिन्छ।

MiDas Online Tuition मा विद्यार्थीहरूको स्वभाव, उनीहरूको कमजोरी , कमजोर हुनुको कारण र सिक्न सक्ने क्षमता अनुसार फरक फरक समूह बनाएर फरक फरक तरिकाले सिकाइन्छ।


Apply Now

FREE TRIAL CLASS लिन समस्या भएमा निम्न नम्बरहरूमा फोन गर्नुहोस्।
Ph: 9745619743, 9828913106

Tuition Class

विद्यार्थीहरूको आवश्यक्ता अनुसार निम्न किसिमका कक्षाहरू संचालन गरिन्छ।


General Tuition Class
विद्यालयमा दिउसो पढाएका पाठहरू घरमा हरेक दिन बेलुका revise गर्न मद्दत गर्न यो Class संचालन गरिन्छ।
  • 👉 Grade: 4 to 10
    👉 Subjects:
    Science & Technology, Mathematics, Opt. Maths, English, नेपाली, सामाजिक अध्ययन
    👉 हरेक विषय हप्ताको ३ दिन (Daily 1 hour) पढाइ हुन्छ।
    🕒 Class Time: 6PM to 7PM, 7PM to 8PM and 8PM to 9PM
    👉 Number of students in a class: 50
routine_image




Regular Tuition Class
सिक्न ईच्छा गर्ने र पढाइमा औसत विद्यार्थीहरूको लागि यो Class संचालन गरिन्छ।
  • UKG देखि कक्षा ३ सम्मका विद्यार्थीहरूको लागि निम्न तरिकाले कक्षाहरू संचालन् गरिन्छ:
    👉 हरेक दिन (Sunday to Friday) 1.5 Hours कक्षा संचालन गरिन्छ।
    👉 सबै विषयका पाठहरू सिकाइन्छ।
    👉 हरेक दिन आधा घण्टा Homework गर्न मद्दत गरिन्छ।

    👉 Number of students in a class: 15
    🕒 Class Time: 5PM to 6:30PM; 6:30PM to 8PM
  • कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूको लागि निम्न तरिकाले कक्षाहरू संचालन् गरिन्छ:
    👉 हरेक विषय हप्ताको ३ दिन (दिनको एक घण्टा) पढाइ हुन्छ।
    👉 हरेक हप्ता निम्न विषयका कक्षाहरू संचालन् गरिन्छ:
    Grade 4 to 7:
    Science & Technology, Mathematics, English Grammar, नेपाली व्याकरण , सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा
    Grade 8 to 10:
    Science & Technology, Mathematics, Opt. Maths, English, नेपाली, सामाजिक अध्ययन

    👉 Number of students in a class: 24
    🕒 Class Time: 5PM to 6PM; 6PM to 7PM; 7PM to 8PM
routine_image




Extra Support Class
कुनै विषयमा अतिरिक्त हेरचाह (Extra Care) चाहिने विद्यार्थीहरूको लागि यो Class संचालन गरिन्छ।
  • Extra Support Class मा हालको कक्षाका पाठहरूको साथै अघिल्ला कक्षाका पाठहरू पनि सिकाएर Foundation बलियो बनाइन्छ।
  • कक्षामा थोरै विद्यार्थीहरू राखेर One-to-One Care गरिन्छ।
  • Extra Support Class मा निम्न तरिकाले कक्षाहरू संचालन् गरिन्छ:
    👉 हरेक विषय हप्ताको ३ दिन (दिनको एक घण्टा) पढाइ हुन्छ।
    👉 हरेक हप्ता निम्न विषयका कक्षाहरू संचालन् गरिन्छ:
    Grade 4 to 7:
    Science & Technology, Mathematics, English Grammar, नेपाली व्याकरण, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा
    Grade 8 to 10:
    Science & Technology, Mathematics, Opt. Maths, English, नेपाली, सामाजिक अध्ययन

    👉 Number of students in a class: 12
    🕒 Class Time: 5PM to 6PM; 6PM to 7PM; 7PM to 8PM
extrasupportclassfee


Homework Help

विद्यार्थीहरूले बिहान वा बेलुका घरमा पढ्दा केही बुझेनन् वा Homework गर्दा जानेनन् भने तुरुन्त शिक्षकसंग सोधेर सिक्न पाउन भनेर Homework Help संचालन गरिएको हो।


कसरी त ?
1️⃣ MiDas eCLASS को Ask a Teacher मा जाने।
2️⃣ कुन विषयको शिक्षकसंग सोध्न चाहिएको हो छान्ने।
3️⃣ कति समयको लागि शिक्षकको सहयोगा चाहिएको हो, छान्ने। जस्तै 15 Minutes, 30 Minutes वा 1 Hour
4️⃣ अनि शिक्षकसंग One-to-One सोध्दै सिक्ने।
🕒 Time:
🌆️ Evening Shift : 6PM to 9PM
☀️ Morning Shift : 6AM to 8AM
     (Sunday to Friday)

On-Demand Support

विद्यार्थीहरूले आवश्यक परेको बेला तुरुन्त शिक्षकसंग सोध्दै सिक्न पाउन भनेर यो सेवा संचालन गरिएको हो।


  • हरेक दिन Tuition पढ्न आश्यक नपर्ने तर कहिले काहीँ छोटो समयको लागि शिक्षकको मद्दत चाहिने विद्यार्थीहरूको लागि यो सेवा उपयोगी हुन्छ।
  • यो सेवा विद्यार्थीहरूले आफ्नो आवश्यक्ता अनुसार एक पटकमा १५ मिनेट, ३० मिनेट वा १ घण्टाको लागि लिन सक्छन्।
  • निम्न अवश्थाहरूमा यो सेवा विद्यार्थीहरूको लागि उपयोगी हुन्छ।
    👉 बिहान वा बेलुका घरमा पढ्दा कुनै कुरा नबुझेमा
    👉 Homework गर्दा नजानेमा
    👉 विद्यालयमा पढाएको कुनै पाठ नबुझेमा
    👉 परीक्षाको तयारी गर्दा मद्दत चाहिएमा
    👉 पढाइ सम्बन्धी वा अन्य कुनै जिज्ञासाको बारेमा छलफल गर्न मन लागेमा

  • यो सेवा कसरी लिने?
    1️⃣ MiDas eCLASS को Ask a Teacher मा जाने।
    2️⃣ कुन विषयको शिक्षकसंग सोध्न चाहिएको हो छान्ने।
    3️⃣ कति समयको लागि शिक्षकको सहयोगा चाहिएको हो, छान्ने। जस्तै 15 Minutes, 20 Minutes वा 1 Hour
    4️⃣ अनि शिक्षकसंग One-to-One सोध्दै सिक्ने।
    🕒 Time:
    🌆️ Evening Shift : 6PM to 9PM
    ☀️ Morning Shift : 6AM to 8AM
         (Sunday to Friday)
ondemandfee

Private Tuition Class

व्यक्तिगत हेरचाह (Personalised Care) चाहिने विद्यार्थीहरूको लागि यो Class संचालन गरिन्छ।



  • यो Class एक्ला-एक्लै (One-to-One) संचालन गरिन्छ।
  • 🕒 Class Time: विद्यार्थीहरूले आफूले चाहेको समयमा Private Tuition पढ्न पाउँछन्।
    routine_image

Maths Booster Class

For Grade 3 to 9

Maths मा पोख्त हुन चहाने विद्यार्थीहरूको लागि यो Class संचालन गरिन्छ।

बालबालिकाहरू Maths मा कमजोर छन् भने उनीहरूलाई हालको कक्षाका Topics मात्र सिकाउन खोजेर उपलब्धि हुँदैन। तसर्थ Maths Booster Class मा :
👉 MiDas Evaluation System प्रयोग गरेर बालबालिकाहरू अघिल्ला कक्षाहरूका कुन Topics मा कमजोर छन्, पत्ता लगाइन्छ।
👉 उनीहरू कमजोर हुनुको कारण पत्ता लगाइन्छ।
👉 उनीहरूको स्वभाव अध्ययन् गरिन्छ।
👉 बालबालिकाहरूको हालको कमजोरी र स्वभाव अनुसार उनीहरूलाई सानो सानो समूहमा बिभाजन गरिन्छ।
👉 हरेक समूहमा फरक फरक तरिकाले Maths सिक्नुको उपयोगिता बुझाएर उनीहरूलाई Maths सिक्न उत्प्रेरित (motivate) गरिन्छ।
👉 बालबालिकाहरूले अघिल्ला कक्षाहरूका जुन Topics राम्रोसंग जानेका छैनन्, तिनै Topics पहिले सिकाएर उनीहरूको Foundation बलियो बनाइन्छ, अनि मात्र हालको कक्षाका Topics सिकाइन्छ।
🕒 Class Time:
🌆️ Evening Shift (6PM to 7PM; 7PM to 8PM; 8PM to 9PM)
☀️ Morning Shift (6AM to 7AM; 7AM to 8AM)
     (Sunday to Friday: Daily 1 Hour Class)

routine_image

Hobby Class

विद्यार्थीहरूको व्यक्तित्व विकासको लागि Hobby Class संचालन् गरिन्छ।

  • MiDas Hobby Class मा निम्न कक्षाहरू संचालन गरिन्छ।
    ✅️ Art
    ✅️ Handwriting
    ✅️ Speed Writing
    ✅️ बाल रचना (कथा / कविता लेखन्)
    ✅️ English Phonics & Vocabulary

  • विद्यार्थीहरूले आफ्नो ईच्छा अनुसार हप्ताको एक दिन, दुई दिन वा नियमित कक्षाहरू लिन पाउँछन्। बिदाको समयमा मात्र पनि कक्षा लिन पाउँछन्। ।
  • Hobby Class का कक्षाहरू पन्ध्र देखि बीस जनाको समूहमा संचालन गरिन्छ।
  • आवश्यक्ता अनुसार Individual Teacher को पनि ब्यवस्था गरिन्छ।
🕒 Class Time:
🌆️ Evening Shift (6PM to 7PM; 7PM to 8PM; 8PM to 9PM)
☀️ Morning Shift (6AM to 7AM; 7AM to 8AM)
     (Daily 1 Hour Class)
hobbyclassfee_image

MiDas Online Tuition ले विद्यार्थीहरूको

पढ्ने र सिक्ने ईच्छा जगाउँछ
पढ्ने बानी बसाल्छ
Homework गर्ने बानी बसाल्छ
पढाइ र सिकाइमा सकृय बनाउँछ
गाह्रो लाग्ने विषयलाई सजिलो बनाउँछ

शिक्षण सिकाइको गुणस्तरलाई निगरानी गर्न, मापन गर्न र निरन्तरता दिन मिदासमा उच्चतम प्रविधिको प्रयोग गरिन्छ।

मिदासमा विद्यार्थीहरूलाई कसरी सिकाइन्छ?

विद्यार्थीहरूको पढाइ सम्बन्धि फरक फरक समस्याहरू हुन्छन्। त्यसैले मिदासमा सबै भन्दा पहिले उनीहरूको समस्याहरू पहिचान गरिन्छ र फरक फरक समुह बनाएर फरक फरक तरिकाले सिकाइन्छ।।

  • कोही विद्यार्थीहरू पढ्न र सिक्न इच्छा गर्ने हुन्छन्, तर उनीहरूलाई आवश्यक परेको बेला सही तरिकाले सिकाउने मान्छे उपलब्ध हुँदैनन्।
  • कोही विद्यार्थीहरू कुनै विषयमा जान्ने हुन्छन् भने कुनै विषयमा कमजोर हुन्छन्।
  • कोही विद्यार्थीहरूलाई कुनै कुनै पाठ मात्र गाह्रो लाग्ने हुन्छ।
  • कोही विद्यार्थीहरू लजालु स्वभावका हुन्छन्। आफूले नजानेको कुरा सोध्न लजाउँछन्। शिक्षकले सोध्दा पनि उत्तर दिन लजाउँछन्।
  • केही विद्यार्थीहरू शिक्षकले सोधेको प्रश्नको उत्तर दिन डराउँछन्। उनीहरू आफूले दिएको उत्तर गलत हुने हो कि भनेर डराएर उत्तर दिँदैनन्।
  • केही विद्यार्थीहरू कुनै विषयमा कमजोर हुन्छन्। त्यसैले उनीहरूलाई त्यो विषय पढ्न मन गर्दैनन्।
  • केही विद्यार्थीहरूलाई पढ्नै मन लाग्दैन। उनीहर शिक्षकले पढाउँदा पनि ध्यान दिँदैनन्।
  • केही विद्यार्थीहरू जतिबेला पनि मोबाइल वा ल्यापटपमा गेम खेल्ने वा कार्टून हेर्ने कुलतमा फसेका हुन्छन्।

विद्यार्थीहरूका पढाइ सम्बन्धित समस्याहरू बुझ्न र तिनका समाधान थाहा पाउन यो भिडियो गेर्नुहोस्।

मिदासमा पढ्ने सबै विद्यार्थीहरूलाई स्व-अध्ययनको लागि पाठमा आधारित Audiovisuals र Quizzes & Games सहितको MiDas eCLASS उपलब्ध गराइन्छ।

  • मिदासमा पढ्ने सबै विद्यार्थीहरूलाई स्व-अध्ययनको लागि पाठमा आधारित Audiovisuals र Quizzes & Games सहितको MiDas eCLASS उपलब्ध गराइन्छ।
  • शिक्षकहरूले Tuition Class मा पढाएको पाठहरू विद्यार्थीहरूले राम्रोसंग सिकेका छन् भन्नेकुरा सुनिश्चित गर्न सो पाठसंग सम्बन्धित कार्यहरू वा प्रशनहरू अभ्यास गराउनुहुन्छ।
  • शिक्षकहरूले हरेक विद्यार्थीले गरेका कार्यहरू वा लेखेका उत्तरहरू हेरेर feedback दिनुहुन्छ।
  • शिक्षकहरूले हरेक विद्यार्थीको पढाइ सम्बन्धि व्यक्तिगत समस्या बुझेर समाधान गर्नुहुन्छ।
  • विद्यार्थीहरूले Homework गर्न नजानेमा , घरमा पढ्दा कुनै पाठ नबुझेमा वा पढाइ सम्बन्धि कुनै जिज्ञासा भएमा शिक्षकहरूसँग One-to-One सोध्दै, छलफल गर्दै सिक्न पाउँछन्।
  • शिक्षकहरूले हरेक पाठबाट परिक्षामा आउन सक्ने प्रश्नहरू, तिनका उत्तरहरू र परिक्षामा उत्तर लेख्ने तरिका सिकाउनुहुन्छ।
  • केही विद्यार्थीहरूलाई पढ्नै मन लाग्दैन। उनीहर शिक्षकले पढाउँदा पनि ध्यान दिँदैनन्।
  • Final Exam आउनुभन्दा अघि परीक्षाको तयारीको लागि पुरै Course शिक्षकहरूले दोहोर्याएर पढाउनुहुन्छ।
  • शिक्षकहरूले नियमित नमुना परिक्षा लिनुहुन्छ, उत्तर पुस्तिका जाँच गरेर हरेक विद्यार्थीलाई Feedback दिनुहुन्छ।
  • विद्यार्थीहरूले हरेक दिनको Tuition Class का रेकर्ड गरिएका भिडियोहरू दोहोर्याएर हेरेर पढ्न पाउँछन्।

MiDas Online Tuition को शुल्क कसरी तिर्न सकिन्छ?

Digital Wallet बाट तिर्न : Account Name: MiDas Education Pvt. Ltd.

Esewa ID : 9851048141
ime_logo
IME Pay ID : 9851048141
ime_logo
Khalti ID : 9851048141

Important Notice: Digital Wallet, e-Banking वा Bank मार्फत शुल्क तिरे पछि विद्यार्थीहरूको नाम, फोन नम्बर र पैसा तिरेको Screenshot वा Voucher निम्न Whatsapp Number मा पठाउनुहुन अनुरोध गरिन्छ। Whatsapp Number: 9745616966

समयको सदुपयोग गर्न; अनुभवी र विज्ञ शिक्षकसंग पढ्न
MiDas Online Tuition

घर बाहिर Tuition पढ्न जाँदा विद्यार्थीहरूको समय निम्न तरिकाले खेर जान सक्छ:

घर बाहिर जानको लागि तयारी हुन लाग्ने समय

Tuition Centre पुग्न लाग्ने समय

घर फर्कन लाग्ने समय

घर आएपछि थाकान मेट्न आराम गर्ने समय

boy_image
  • घरमै बसेर MiDas Online Tuition मा पढ्दा अनावश्यक रूपमा समय खेर जाँदैन। पढाइबाट विचलित हुने सम्भावना पनि कम हुन्छ।
  • घरमा आएर पढाउने शिक्षक सम्बन्धित विषयको अनुभवी र विज्ञ नहुन सक्नुहुन्छ। तर MiDas Online Tuition मा पढाउने सबै शिक्षकहरू सम्बन्धित विषयको अनुभवी र विज्ञ हुनुहुन्छ।
MiDas Online Tuition मा पढ्दा Tuition Fee पनि कम लाग्छ।

MiDas Online Tuition मा पढ्न के गर्नु पर्छ?

MiDas Online Tuition मा आफ्नो नानीबाबुलाई पढाउन वा यसको बारेमा थप जानकारी लिन:

MiDas eCLASS Web मार्फत पढ्न तलको लिन्कमा थिच्नुहोस्। www.midaseclass.com
MiDas eCLASS App कसरी Login वा Signup गर्ने थाहा पाउन यो Video हेर्नुहोस्।
MiDas eCLASS कसरी Subscribe गर्ने, थाहा पाउन यो Video हेर्नुहोस्।

स्व-अध्ययनको लागि Comprehensive Study Material

Tuition पढ्न आवश्यक नपर्ने विद्यार्थीहरूले स्व-अध्ययनको लागि Comprehensive Study Material प्रयोग गर्न सक्छन्।

यसमा निम्न प्रकारका Learning Materials छन्

  • हरेक पाठ बुझाउन Animation गरेर तयार पारिएका Concept Video हरू
  • दक्ष शिक्षकहरूले Syllabus मा भएका सबै पाठहरू बुझाएर पढाएका Class Video हरू
  • अनुभवि शिक्षकहरूले हरेक पाठबाट परिक्षामा आउन सक्ने प्रश्नहरू, तिनका उत्तरहरू र परिक्षामा उत्तर लेख्ने तरिका ब्याख्या गर्दै पाठ बुझाएर पढाएका Exam Preparation Video हरू
  • पाठ्हरूको Concept बुझ्न सजिलो बनाउन Internet बाट जम्मा गरिएका Reference Video हरू
  • स्व-अध्ययन गर्न सजिलो बनाउने हरेक पाठका नोटहरू तथा PowerPoint Presentation हरू
  • कुनै पनि पाठ बुझ्न सजिलो बनाउने Quizzes & Games
  • कुनै पनि पाठ पढे पछि सो पाठ बुझियो कि बुझिएन मूल्याङ्कन गर्न Self-Assesment प्रणाली
  • हरेक पाठबाट परिक्षामा आउन सक्ने प्रश्नहरू र तिनका उत्तरहरू
  • Mock Exam दिन र उत्तर Check गर्न Practice Exam प्रणाली
study_image

मिदासमा के के विषय पढ्न पाइन्छ?

गाह्रो लाग्ने विषय सजिलिसंग सिक्न MiDas Online Tuition
  • LKG to Grade 10 - All subjects
  • Plus 2 Science
  • Plus 2 Management

व्यक्तित्व विकासको लागि Hobby Classes (for LKG to Grade 10 Students)
  • Art
  • Handwriting
  • Speed Writing
  • बाल रचना (कथा / कविता लेखन्)
  • English Phonics & Vocabulary
  • Public Speaking
  • Yoga

परिक्षाको तयारीको लागि Exam Preparation Online Tuition

प्रवेश परिक्षाको तयारीको लागि Entrance Preparation Online Tuition
  • Bridge Course (After SEE) - All programs
  • MBBS
  • BE
English Language Online Class
  • For Students
  • For Teachers
  • For Housewives
  • For Grand Parents
book_icon

Rules

Point Earning Rules:

Close

  1. In a week, you need to play at least 1 round of Weekly Challenge.
  2. In the Weekly Challenge, you will be asked 50 questions from the chapters you have recently studied in your school.
    • In a set of 50 questions, some questions are easy, some are medium and some are hard.
    • Different questions have different allocated time, depending on the time it may take to find answer.
    • The total points you can earn from a question depends on the difficulty level of the question and the time you take to correctly answer it.
    • The faster you correctly answer a question, the more points you will earn from the question.
    • If you take more than 3 times of the allocated time to correctly answer a question, you will not get any points.
  3. If you can’t perform well in Round 1 and you think that you could perform better, you can play Round 2.
  4. If you play Round 2, the points you earned from Round 1 will be invalid.
  5. Only 90% of the points you earned from Round 2 will be awarded to you.
  6. If you further think you can perform better in Round 3, you can play Round 3.
  7. If you play Round 3, the points you earned from Round 1 and 2 will be invalid.
  8. Only 80% of the points you earned from Round 3 will be awarded to you.
  9. In every round, you will get different sets of questions, but from the same chapters
leaderboard_icon

Leaderboard

District : Kathmandu

School : Angel Intl

Close

Rank Student This Week This Month This Year
N/A Rohan Thapa You 0 0 0
Aadit MaharjanKathmanduMangala Secoundery School 732 0 732
Aadit MaharjanKathmanduMangala Secoundery School 732 0 732
Aadit MaharjanKathmanduMangala Secoundery School 732 0 732
4 Aadit MaharjanKathmanduMangala Secoundery School 732 0 732
5 Aadit MaharjanKathmanduMangala Secoundery School 732 0 732
...
...